सेती प्रादेशिक अस्पतालमा आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल धनगढीका अनुसार पछिल्लो २४ घण्टामा २८३ नमुना परीक्षण गर्दा थप १६७ जनामा संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार...






