सेती प्रादेशिक अस्पतालमा आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७८ माघ ६, बिहीबार १५:०६
- 39 Shares

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल धनगढीका अनुसार पछिल्लो २४ घण्टामा २८३ नमुना परीक्षण गर्दा थप १६७ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले २४ घण्टामा सात जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् । थप दुईजना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।
हाल अस्पतालमा १३ जना संक्रमित विरामी उपचाररत छन् । ती मध्ये तीनजना आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्