नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुग्यो, ५७ जना थपिए
काठमाण्डौँ वैशाख ३० (ई-रैवार) मंगलवार गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उनीहरु सबै पुरुष हुन्। जसमा कपिलबस्तुका ८, रुपन्देहीका ९, पर्सााका ३९ जना र बाराका १ जना छन्। उनीहरु सबैको स्वास्थ्य...




