एकैदिन २४ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १३४ पुग्यो
- Eraibar
- २०७७ बैशाख २९, सोमबार २०:१३
- 40 Shares

काठमाडौं वैशाख २९(ई-रैवार)
नेपालमा सोमवार एकैदिन २४ जना नयाँ नोवेल कोरोनाभाईरस(कोभिड-१९) संक्रमित फेला परेका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या एक सय ३४ पुगेको छ ।
सोमबार साँझ तराईका तीन जिल्लामा गरी १३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेहरुमा कपिलबस्तुवाट ६ जना र रुपेन्देहीमा ६ र बर्दियामा १ जना रहेका छन् ।
यसअघि सोमवार बिहानै कपिलवस्तुका १० जनामा कोरोना संक्रमित पुष्टी भएका थिए भने दिउसो सप्तरीका एकजनामा संक्रमण भएको मन्त्रालयले जनाएको थियो ।
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरुद्ध किर्ते मुद्दा
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्