नेपालमा कोरोना संक्रमितको संख्या छ सय नाघ्यो
धनगढी जेठ ११(ई-रैवार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप १९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी गरेको छ। प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार १९ जना संंक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६,...




