राजाको तस्बिर भएका नोट चलनचल्तीमा नल्याउन राष्ट्र बैंकको निर्देशन
- Eraibar
- २०७७ जेष्ठ ११, आईतवार २०:३७
- 9 Shares

काठमण्डौँ जेठ ११(ई-रैवार)
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको छ । राष्ट्र बैङ्कले सर्वसाधारणबाट आएको राजाको तस्वीरसहितको नोट पुन: सर्वसाधारणमा प्रवाह नगर्न भनेको हो ।
तत्कालै यी नोटहरू प्रतिबन्धित भने हुने छैनन् । सर्वसाधारणले बैङ्कमा बुझाएकाहरू बैङ्कमार्फत राष्ट्र बैङ्कमा खिचेर त्यसलाई पुन: बजारमा नपठाउने राष्ट्र बैङ्कको तयारी छ ।
सफा नोट नीति कार्यान्वयन गराउन भदै राष्ट्र बैङ्कले यो निर्देशन जारी गरेको हो ।
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२ -
भोटेकोशी बाढीको पछिल्लो अपडेट : ३५९ शव फेला, ४१ पुलमा क्षति, रसुवा सडक सम्पर्कविहीन
२०८३ भाद्र ११, बिहीबार २०:२९





प्रतिकृया दिनुहोस्