सांसद रहिनन् सरिता गिरी
काठमाण्डौँ असार २५(ई-रैवार) समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद गुमेको छ। संघीय संसद सचिवालयले गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको हो। समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको जानकारी आयोगलाई दिएको थियो। संसद सचिवावलयका महासचिव...




