October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

नेपालमा थप १ सय ३३ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४४ पुग्यो

नेपालमा थप १ सय ३३ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४४ पुग्यो

  धनगढी, साउन ९ (ई-रैवार)  मुलुकमा थप १ सय ३३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ३३ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल १८ संख्या ३ हजार ७४ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा अझै ५ हजार ३ सय…

पूर्व डीआईजी कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला विरुद्ध पुनरावलोकनको माग गर्दै निवेदन दर्ता

पूर्व डीआईजी कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला विरुद्ध पुनरावलोकनको माग गर्दै निवेदन दर्ता

  काठमाडौं, साउन ८ (ई-रैवार) सर्वोच्चअदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको छ । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको हो । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार…

  • निर्मला हत्याको अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन

    निर्मला हत्याको अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन

      काठमाडौं, साउन ८ (ई-रैवार) कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन दिइएको छ ।बलात्कारपछि हत्या गरिएकी बालिकाको विषयमा अनुसन्धान गर्न दुई वर्षपछि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाक्षेत्रीले दुई डीआईजीलाई निर्देशन दिएका हुन्...

  • भलमन्साको अगुवाईमा रानाथारु समुदायले मनायो तीज

    भलमन्साको अगुवाईमा रानाथारु समुदायले मनायो तीज

    धनगढी, साउन ८ (ई-रैवार) राना थारु समुदायको महत्वपूर्ण चाड तीज पर्व (साबनकी डोला) बिहीबार पश्चिम नेपालका राना समुदायमा सुरु भएको छ । यस चाडमा मिठो मसिनो खाने र छोरी चेलीहरु दाजुभाईको दिर्घायूको लागि ब्रत बस्ने चलन गरेको छ । साबनकी...

  • महिलाका लागि होल्डिङ्ग र आईसोलेशन स्थापना

    महिलाका लागि होल्डिङ्ग र आईसोलेशन स्थापना

      धनगढी, साउन ८ (ई-रैवार) धनगढीमा कोरोना संक्रमित महिलाहरुलागि नमुना महिला होल्डिङ्ग आईसोलेशन स्थापना गरिएको छ । धनगढी उप–महानगरपालिले बिहीबार देखि वडा नं १ मा रहेको बि। पोलिटेक्नीकमा कोरोना संक्रमित महिलाहरु र उपचार गर्न आएका तर अप्ठेरो अवस्थामा रहेका महिलाहरु...

  • कर्णाली प्रदेशमा बाढीपहिरोमा परी २५ को मृत्यु, २३ जना घाइते 

    कर्णाली प्रदेशमा बाढीपहिरोमा परी २५ को मृत्यु, २३ जना घाइते 

    सुर्खेत, साउन ८ (ई-रैवार) विभिन्न प्राकृतिक विपद्मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वैशाख १ गतेदेखि यता बाढीपहिरो र चट्याङ  परी २५ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।...

  • अमिताभ र अभिषेक बच्चनको कारोना ‘रिपोर्ट नेगेटिभ’

    अमिताभ र अभिषेक बच्चनको कारोना ‘रिपोर्ट नेगेटिभ’

      नयाँदिल्ली, साउन ८ (ई-रैवार)  कारोना संक्रमित बलिउड अभिनेता अमिताभ बच्चन स्वाब परीक्षणको नजिता ‘नेगेटिभ’ आएको छ । यद्यपि, अझै दुई वटा परीक्षण भने बाँकी नै छन् । विगत १२ दिनदेखि अमिताभ र उनका छोरा अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना...