October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ७० हजार नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ७० हजार नाघ्यो

  एजेन्सी, साउन १५ (ई-रैवार) विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७० हजार ५ सय ४८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले बिहीबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार बिहीबारसम्म विश्वभरीमा एक करोड ७२ लाख ३ हजार ९ सय ७३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमित मध्ये हालसम्म एक…

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

  काठमाडौं, साउन १५ (ई-रैवार) कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा आऐसीयूमा उपचारको क्रममा मोरङ सुनवसी ८ का ४५ वर्षका पुरुषको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमका अनुसार उनलाई ज्वरो र श्वाससप्रश्वासको समस्या देखिएपछि विराटनगरको कोभिड अस्पतालमा भर्ना भएकोमा थप…

  • निर्मला पन्त प्रकरणमा मुद्दा खेपिरहेका एसपी विष्ट सहित ८ प्रहरीलाई सफाई

    निर्मला पन्त प्रकरणमा मुद्दा खेपिरहेका एसपी विष्ट सहित ८ प्रहरीलाई सफाई

      कञ्चनपुर,  साउन १५ (ई-रैवार) निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका तत्कालिन एसपी विष्टसहित आठै जना प्रहरीले सफाई पाएका छन् । पन्त प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टसहित आठै जना प्रहरीले...

  • नेपालद्वारा कालापानी, लिम्पियाधुरा लगायतको बिषयमा भारतलाई जवाफी पत्र

    नेपालद्वारा कालापानी, लिम्पियाधुरा लगायतको बिषयमा भारतलाई जवाफी पत्र

      दार्चुला, साउन १४ (ई-रैवार) नेपालले कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रको बिषयमा भारतलाई जवाफी पत्र पठाएको छ । दार्चुलाको कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेपछि नेपालले भारतलाई जवाफी पत्र पठाएको हो । जिल्ला प्रशासन...

  • कञ्चनपुरमा नदीमा डुबेर बालिकाको मृत्यु

    कञ्चनपुरमा नदीमा डुबेर बालिकाको मृत्यु

    कञ्चनपुर, साउन १४ (ई-रैवार) कञ्चनपुरमा नदीमा डुबेर दुई बर्षीया बालिकाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्वर २ का सुरेन्द्र थापाकी दुई बर्षीया छोरी मुस्कान थापाको बन्दा नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक...