October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

जोखिम न्यूनीकरणका लागि प्रशासनले हप्तामा दुई दिन स्थानीय तहगत सेवा दिने

जोखिम न्यूनीकरणका लागि प्रशासनले हप्तामा दुई दिन स्थानीय तहगत सेवा दिने

  कञ्चनपुर, साउन १६ (ई-रैवार) कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि प्रशासनले हप्तामा दुई दिन स्थानीय तहगत रुपमा नागरिकलाई सेवा दिने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि फरकफरक बारमा र फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने भएको हो । कोरोना भाइरसको संक्रमण रोक्न भौतिक दुरी कायम गर्नुपर्ने र कार्यालयमा सेवाग्राहीको…

करिब १ सय जना ‘इनफ इज इनफ’ का अभियन्ता पक्राउ

करिब १ सय जना ‘इनफ इज इनफ’ का अभियन्ता पक्राउ

  काठमाडौं, साउन १६ (ई-रैवार) ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । सरकारविरोधी प्रदर्शनका लागि बालुवाटार जाने क्रममा प्रहरीले अभियन्ताहरुलाई पक्राउ गरेको हो । प्रदर्शनका लागि बालुवाटार जाने क्रममा प्रहरीले करिब १ सय जना जतिलाई पक्राउ गरेको हो । पक्राउ परेकामा सडकमा हिँडिरहेका पनि परेका छन् । प्रहरीले इनफ इज इनफको सत्याग्रहमा…

  • दुई चिकित्सकसहित ४४ जनामा कोरोना संक्रमण पुष्टि

    दुई चिकित्सकसहित ४४ जनामा कोरोना संक्रमण पुष्टि

      वीरगन्ज, साउन १६ (ई-रैवार) नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा २ जना चिकित्सकसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुईजना बारा र एकजना रौतहटका रहेका छन । नारायणी अस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार...

  • बढी यात्रु बोक्ने बस सहित चालक प्रहरी नियन्त्रणमा

    बढी यात्रु बोक्ने बस सहित चालक प्रहरी नियन्त्रणमा

      धनगढी, साउन १६ (ई-रैवार) बढी यात्रु बोक्ने दुई जना बस चालकलाई बस सहित नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको टोलीले बिहिवार बेलुका अनुमती भन्दा बढी यात्रु बोक्ने गोदावरी नगरपालिका वडा नम्वर ४ बाट बस सहित चालकलाई नियन्त्रणमा लिएको...

  • वेपत्ता युवकको शव ३ दिनपछि भेटियो

    वेपत्ता युवकको शव ३ दिनपछि भेटियो

      बाजुरा, साउन १६ (ई-रैवार) पहिरोमा पुरिएर वेपत्ता भएक एक युवकको शव शुक्रबार विहान भेटिएको छ । बुधबार दिउसो आएको अविरल वर्षासंगै अम्कोटमा गएको पहिरोमा पुरिएर वेपत्ता भएक युवकको शव शुक्रबार विहान भेटिएको हो । बुधबार साँफे मार्तडी राजमार्ग सडकखण्डमा...

  • पाच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    पाच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

      काठमाडौं, साउन १६ (ई-रैवार) जल तथा मौसम विज्ञान विभागले देशका पाच प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका...

  • बाढीमा परी वेपत्ता भएका दुई जना अझै भेटिएनन्

    बाढीमा परी वेपत्ता भएका दुई जना अझै भेटिएनन्

      धनगढी, साउन १६ (ई-रैवार) बाढीमा परी वेपत्ता भएका दुई  जना अझै भेटिएका छैनन् । बाढीमा बगेका कैलालीका तीन जनाको सकुशल उद्धार गरिएको थियो भने एक जनाको शव फेला परेको छ । बाँकी दुई जना अझै बेपत्ता रहेका छन्। कैलालीको...