August 24, 2026, Monday
२०८३ भाद्र ९

राष्ट्रिय

७० करोड कमिसन माग्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटा (अडियो सहित)

७० करोड कमिसन माग्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटा (अडियो सहित)

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ मिलाएको प्रमाण बाहिरिएको छ । सा् प्रकरणको अडियो रेकर्ड हाम्राकुरा डटकमले सार्वजनिक गरेको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले सार्वजनिक गरेको हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश…

पूर्वसभामुख महरालाई अदालतको सफाई

पूर्वसभामुख महरालाई अदालतको सफाई

काठमाण्डौ फागुन ५(ई-रैवार) संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएपछि अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो। महराले पनि उक्त दिन रोशनीको कोठा तीनकुने नगएको बयान दिएका थिए। ‘उनी (महरा)…

  • महराको मुद्दामा अन्तिम सुनुवाई सोमबार हुने

    महराको मुद्दामा अन्तिम सुनुवाई सोमबार हुने

    काठमाण्डौ फागुन ४(ई-रैवार) निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाई सकिए पनि सोमबार मात्रै फैसला सुनाइने भएको छ। महरामाथि बलात्कार उद्योग कसूर सम्बन्धि लागेको मुद्दामाथि काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो। तर समय अभावका कारण फैसला सुनाउने काम...

  • सिन्धुपाल्चोकमा कोरोना नभएको पुष्टि

    सिन्धुपाल्चोकमा कोरोना नभएको पुष्टि

    सिन्धुपाल्चोक माघ २९(ईरैवार) सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए। उनका अनुसार...

  • आमाका नामबाट नागरिकता चुनौतीपूर्ण

    आमाका नामबाट नागरिकता चुनौतीपूर्ण

    काठमाडौँ, १० माघ । आमाको नामबाट पनि छोराछोरीलाई नागरिकता दिन सकिने संवैधानिक व्यवस्था भए पनि सहजरुपमा व्यवहारमा कार्यान्वयनमा आउन नसकेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ । महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको सन् २०१९ मा गरेका...

  • राष्ट्रिय युवा सम्मेलन सम्पन्न

    राष्ट्रिय युवा सम्मेलन सम्पन्न

    काठमाडौँ, ८ माघ । ‘समानताको पुस्ताःप्रतिबद्ध युवा दस्ता’ नारासाथ मङ्गलबारदेखि यहाँ शुरु भएको दुईदिने राष्ट्रिय युवा सम्मेलन दश बुँदे घोषणापत्र जारी गर्दै आज यहाँ सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा साथी संस्था, जागृति बाल तथा युवा सरोकार नेपाल...

  • साथीकाे आयाेजनामा युवा सम्मेलन शुरु

    साथीकाे आयाेजनामा युवा सम्मेलन शुरु

    काठमाडौँ, ७ माघ । ‘समानताको पुस्ता, प्रतिबद्ध युवा दस्ता’ भन्ने नारासाथ दुईदिने राष्ट्रिय युवा सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ । सम्मेलनमा समाज रुपान्तरणमा युवाको योगदान तथा अपरिहार्यताबारे छलफल हुनाका साथै लैङ्गिक समानता, महिला सशक्तिकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा युवा...

  • शुक्रबार राती खण्डग्रास चन्द्रग्रहण देखिने

    शुक्रबार राती खण्डग्रास चन्द्रग्रहण देखिने

    काठमाण्डौँ पुस २५(ई-रैवार) शुक्रबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ । ग्रहण राति १० बजेर ५२ मिनेटदेखि शुरु भएर ३ बजेसम्म रहनेछ । ‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास...