कोरोनापछिको विश्व : नयाँ शक्ति समीकरणको सम्भावना
धर्मेन्द्र झा दोस्रो विश्वयुद्धपछि संसारमा विकासको नेतृत्व अमेरिकाले गरेको मानिन्छ। स्वयं अमेरिका आफूलाई स्वघोषित विश्व नेता मान्छ। यो सत्य हो वा होइन बहसको विषय हो। सत्य मान्ने हो भने एउटा प्रश्न खडा हुन्छ– अमेरिका नेतृत्वको विश्वले कस्तो विकास गरेछ...




