October 29, 2026, Thursday
२०८३ कार्तिक १३

राष्ट्रिय

अस्तव्यस्तताबीच रास्वपामा नयाँ नेतृत्व

अस्तव्यस्तताबीच रास्वपामा नयाँ नेतृत्व

भरतपुर : अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ । पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन् ।  लामिछाने पार्टीका संस्थापक सभापति हुन् । अर्थमन्त्रीसमेत रहेका वाग्ले २०७९ को आम निर्वाचनपछि रास्वपामा जोडिएका हुन् । उनी यसअघि उपसभापति थिए ।…

सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा

सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा

धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले चलाएको सरकारी गाडी नालामा खसेको छ। बिहीबार धनगढी उपमहानगरपालिका–४ स्थित नवजीवन अस्पताल अगाडि रावल आफैंले चलाइरहेको गाडी सडकको विपरीत दिशातर्फ गएर नालामा खसेको हो। गाडी नालामा खसेपछि स्थानीयवासीको सहयोगमा बाहिर निकालिएको थियो। स्थानीयको सहयोगमा गाडी निकालिएपछि रावल पुनः आफैंले उक्त सरकारी गाडी चलाएर उत्तरबेहडीतर्फ गएको प्रत्यक्षदर्शीले बताएका छन्।

  • कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ

    कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ

    काठमाडौं : नेपाली कांग्रेसभित्रको आन्तरिक खटपट र किचलो उत्कर्षमा पुगेको छ ।  संस्थापन पक्षले गरेको एकता आह्वानलाई चुनौती दिँदै इतर पक्षले आन्तरिक गतिविधि सक्रिय पारेका छन् ।  तत्कालीन सभापति शेरबहादुर देउवा आउनासाथ निर्णयको तयारी पनि सो समूहले गरेको स्रोत बताउँछ...

  • राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने

    राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ९बिहीबार० बस्दै छ। बैठक मध्याह्न साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो। राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले कार्यसम्पादन समितिको बैठकले असार ५ र ६ गते बोलाइएको केन्द्रीय...

  • रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र

    रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र

    काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनमा करिब दुईतिहाइ सिट जितेको रास्वपाले पहिलो पटक राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दै छ । असार ७–९ मा चितवनमा हुने पहिलो महाधिवेशनका लागि रास्वपाले ‘बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र’ को मार्गचित्र अघि सारेको हो । रास्वपाले यसअघि...

  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

    प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

    काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आजको सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ ।  सिंहदरबारमा बिहान ११ बजे...

  • आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौँ : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव भएका कारण चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको हो। जसको...

  • महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना

    महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना

    कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको उत्तरतर्फको ड्याम (गाइडबण्ड) पुनर्निर्माणमा शनिबारदेखि नेपाली सेना खटिएको छ। गत वर्ष वैशाखमा सरकारले महाकाली पुल योजनालाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरी गाइडबण्ड निर्माण गरी...