August 24, 2026, Monday
२०८३ भाद्र ९

राष्ट्रिय

कोरोनाले नेपालका संक्रमितमा गम्भिर असर नगर्नुका कारणहरु

कोरोनाले नेपालका संक्रमितमा गम्भिर असर नगर्नुका कारणहरु

काठमाण्डौं वैशाख २०(र्ई-रैवार) नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशवाट आएका थिए । यी दुवै जना कुनै स्वास्थ्य समस्या विनै निको भएका थिए । देशभरमा कुल संक्रमित ५९ जना मध्येमा १६ जना…

माधव नेपालको हातमा प्रधानमन्त्रीको कुर्ची !

माधव नेपालको हातमा प्रधानमन्त्रीको कुर्ची !

काठमाडौं, वैशाख १६ : पछिल्ला केही दिन यता सत्तासीन दल (नेकपा) भित्रको राजनीति एकाएक तातिएको छ। नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत साता ल्याएको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश चर्को आलोचनापछि फिर्ता भइसकेको छ। तर, त्यही विषयले नेकपाभित्रको आन्तरिक राजनीति भने एकाएक तातिएको छ। अध्यादेश राष्ट्रपतिबाट जारी भए लगत्तै प्रधानमन्त्री…

  • संसदीय दलमा बहुमत देखाउन सांसदको हस्ताक्षर संकलन गराउदै ओली

    संसदीय दलमा बहुमत देखाउन सांसदको हस्ताक्षर संकलन गराउदै ओली

    काठमाडौं वैशाख १७(ई-रैवार) : पार्टीभित्र बहुमतको रस्साकस्सी चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सांसदलाई हस्ताक्षर गराउन थालेका छन् । पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुतको लडाइँ चलिरहेका बेला प्रधानमन्त्री ओलीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र...

  • बारा र पर्सामा तिन जनामा कोरोना भेटियो

    बारा र पर्सामा तिन जनामा कोरोना भेटियो

    पर्सा वैशाख १७(ई-रैवार) बारा र पर्साका थप तीनमा कोरोना संक्रमण भेटिएको छ। भारतको नयाँदिल्लीस्थित निजामुद्धिन मर्कजबाट आएका जमातीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको पाइएको हो। नारायणी अस्पताल स्रोतका अनुसार बिरगञ्जको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक जना र सिमरा क्वारेन्टाइनमा भएका...

  • निकटस्थलाई ओलीले भने: ‘जुनसुकै अवस्था आउनसक्छ, तयार रहनु !’

    निकटस्थलाई ओलीले भने: ‘जुनसुकै अवस्था आउनसक्छ, तयार रहनु !’

    काठमाडौं- पार्टीमा विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले आफू निकटका सांसदहरुलाई तयार अवस्थामा बस्न भनेका छन्। सोमबार दिनभर नेकपाका नेताहरुको बहुपक्षीय भेटवार्ता भएको थियो। प्रधानमन्त्री ओली र माधव नेपालका साथै उनीहरु निकटका नेताहरुको पनि छलफल भएको...

  • ओली सरकार जोगाउन राष्ट्रपतिले मागिन चीनको सहयोग

    ओली सरकार जोगाउन राष्ट्रपतिले मागिन चीनको सहयोग

    काठमाडौं वैशाख १६ नेपाल कम्युनिस्ट पार्टीभित्र सत्ता संघर्ष चरम उत्कर्षमा पुग्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । उनले केही समययता नेकपाका प्रभावशाली नेताहरुसँग छलफल र भेटघाट तिव्र पारिरहेकी छिन् । भण्डारीले नेकपाभित्र र बाह्य शक्तिसँग पनि सम्पर्क बढाएर छलफल...

  • रौतहटमा दुईजनामा कोरोना संक्रमण भेटियो

    रौतहटमा दुईजनामा कोरोना संक्रमण भेटियो

    रौतहट वैशाख १६ (ई-रैवार) रौतहटमा दुईजनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको वृन्दावन नगरपालिका- ९ का २५ वर्षीय पुरुष तथा देवाही गोनाही- १ का अर्का ३५ वर्षीय एक पुरुषमा संक्रमण देखिएको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित...

  • कोरोनाबाट पत्रकारको मृत्यु भए प्रदेश-२ सरकारले ५०लाख राहत दिने

    कोरोनाबाट पत्रकारको मृत्यु भए प्रदेश-२ सरकारले ५०लाख राहत दिने

    काठमाण्डौं वैशाख १५(ई-रैवार) ज्यानको प्रवाह नगरी निरन्तर रिपोर्टिङ गरिरहेका पत्रकारको कोरोना भाइरस संक्रमणले मृत्यु भएमा प्रदेश-२ सरकारले राहतस्वरुप ५० लाख रुपैयाँ दिने भएको छ। पत्रकारहरूका लागि सुरक्षा सामग्री हस्तान्तरण समारोहमा सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले सो कुरा बताएका...

  • वैशाख १७ गते क्षुद्रग्रहबाट पृथ्वीलाई कति खतरा ?

    वैशाख १७ गते क्षुद्रग्रहबाट पृथ्वीलाई कति खतरा ?

    अहिले सामाजिक सञ्जालमा क्षुद्रग्रहबारे चर्चा भइरहेको छ। सामाजिक सञ्जालमा क्षुद्रग्रह १९९८ ओ.आर.२ पृथ्वी नजिकै आउने भन्ने हल्ला फैलिएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सोमबार विज्ञप्ति जारी गर्दै क्षुद्रग्रहबारे जानकारी गराएको छ। अप्रिल २९ तारिख/वैशाख १७ गते के हुँदैछ? यस दिन यो...