भारतमा एकैदिन ६८ हजार बढीमा कोरोना संक्रमण, ज्यान गुमाउनेको संख्या ५५ हजार नजिक
- Eraibar
- August 22, 2020
- 7 Shares

काठमाडौं, भदौ ६ (ई-रैवार)
भारतमा पछिल्लो २४ घण्टामा ६८ हजार ८ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । हाल सम्म कोरोना संक्रमितको संख्या २९ लाख ५ हजार ८ सय २३ पुगेको छ ।
बिहीबार भारतमा एकैदिन ६९ हजार ६ सय ५२ संक्रमित थपिएका थिए । भारतमा एकैदिन यतिधेरै कोरोना संक्रमित थपिएको यो पहिलोपटक थियो ।
पछिल्लो २४ घण्टामा भारतमा ९ सय ८३ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ५४ हजार ८ सय ४९ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा छ । अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्