सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण
धनगढी, भदौ ९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण गरीएको छ । सुदूरपश्चिम प्रदेशमा गएको ५ महिनामा पीसीआर पद्धतिबाट कूल जनसंख्याको २.१ प्रतिशत मात्रै कोरोनाको नमुना जाँच गरिएको हो । सुदूरपश्चिम प्रदेशमा जाँच गरिएका नमुनामध्ये सोमबारसम्म...




