July 25, 2026, Saturday
२०८३ श्रावण १०

राष्ट्रिय

निशानामा वडा कार्यालय

निशानामा वडा कार्यालय

डोटी साउन १२(ई-रैवार): यसै साउन ७ गते राती जोरायल गाउँपालिका–४को वडा कार्यालयमा आगजनी भयो । वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष रहेको भवनको छत फोरेर भित्र पसी सम्पूर्ण कागजातहरु जलाईए । त्यसको एकसाता नबित्दै शनीबार राती शिखर नगरपालिका–७ को कार्यालयमा पनि सोही घटना दोहोरिएको छ । राती कार्यालयको चैनगेट फोरेर भित्र पसी कार्यालयका सम्पूर्ण कागजातहरु जलाएर…

सब–ईन्जिनियरले खाएको घुस फिर्ता गराईयो

सब–ईन्जिनियरले खाएको घुस फिर्ता गराईयो

अछाम साउन ७(ई–रैवार):  पूर्वाधार विकास कार्यालय साँफेबगरका सब–ईन्जिनियर रामचन्द्र यादवले उपभोक्ता समितिबाट कमिसन लिएको तीन लाख रकम फिर्ता गरेका छन्। एउटा सडक निर्माण क्रममा उपभोक्ता समितिबाट कमिसन लिएका उनले उक्त रकम फिर्ता गरेका हुन्। प्राविधिकसँग आक्रोशित बनेका केही उपभोक्ता समितिका पदाधिकारीहरुले यादवलाई नियन्त्रणमा लिएर घुस खाएको रकम फिर्ता गराएका हुन्। मंगलसेनबाट नियन्त्रणमा लिएर यादवलाई साँफेबगर…

  • कृषि कलेजद्वारा विद्यार्थी संगठन खारेज

    कृषि कलेजद्वारा विद्यार्थी संगठन खारेज

    बैतडी साउन ७(ई–रैवार): बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ संगठन र स्ववीयु खारेज गरेको छ। कलेजले साउन ३ गते सूचना जारी गर्दै विद्यार्थी संघ संगठन र स्ववीयु खारेज गरिएको जनाएको छ। कलेज प्रमुख परमानन्द जोशीले सूचनामा जारी...

  • विवादित विधेयक फिर्ता नलिए संसद चल्न दिन्नौः देउवा

    विवादित विधेयक फिर्ता नलिए संसद चल्न दिन्नौः देउवा

    काठमाण्डौ, साउन ६(ई–रैवार): प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको विवादित विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन्। सोमबार कांग्रेसको संस्थापक नेता विपी कोइरालाको ३७ औं पुण्यतिथिमा सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले...

  • आमाकै सहयोगमा छोरीमाथिको बलात्कार

    ई–रैवार समाचार, महोत्तरी साउन ६ महोत्तरीकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ। भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ...

  • नेपाल एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियन

    नेपाल एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियन

    एजेन्सी, २४ असार । नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई ६ विकेटले हराउदै नेपाललले लगातार दोस्रो पटक उपाधि उचालेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया...