October 29, 2026, Thursday
२०८३ कार्तिक १३

राष्ट्रिय

यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने : मन्त्रिपरिषद

यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने : मन्त्रिपरिषद

  काठमाडौं, भदौ १५ (ई-रैवार) सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको हो । यसअघि कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित भयो । त्यसको दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले…

निसर्ग अस्पतालका २ नर्स सहित ४ जनामा कोरोना संक्रमण

निसर्ग अस्पतालका २ नर्स सहित ४ जनामा कोरोना संक्रमण

  धनगढी, भदौ १४ (ई-रैवार) निसर्ग अस्पतालका २ जना नर्स सहित ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परीक्षणमा धनगढीको निसर्ग अस्पतालका २ जना स्टाफ नर्स र २ जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको हो । पुष्टि भएकामा धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २३ वर्षीय र वडा…

  • विद्युत प्राधिकरणमा कुलमानले पुन : नियुक्ति पाउलान् ?

    विद्युत प्राधिकरणमा कुलमानले पुन : नियुक्ति पाउलान् ?

       काठमाडौं, भदौ १४ (ई-रैवार) नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको यसै महिनाभित्र कार्यकाल पूरा हुँदैछ । उनले अर्को कार्यकाल पनि निरन्तरता पाउने इच्छा देखाएका छन् । कुलमानको कार्यकाल नसकिदै नियुक्तिको विषयमा चासो बढेको छ । विशेषगरी सामाजिक सञ्जालमा...

  • प्रेसको दुरुपयोग गर्नेलाई कारबाही गर : नेपाल पत्रकार महासंघ

    प्रेसको दुरुपयोग गर्नेलाई कारबाही गर : नेपाल पत्रकार महासंघ

      काठमाडौं, भदौ १४ (ई-रैवार)  नेपाल पत्रकार महासंघले कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अवधिमा प्रेसको दुरुपयोग गर्नेलाई कारबाही गर्न आग्रह गरेको छ । निषेधाज्ञाका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग...

  • एटीएमबाट पैसा निकाल्दा अब देखि शुल्क नलाग्‍ने

    एटीएमबाट पैसा निकाल्दा अब देखि शुल्क नलाग्‍ने

      काठमाडौं, भदौ १४ (ई-रैवार) कुनैपनी बैंकको एटीएमबाट पैसा निकाल्दा अब देखि शुल्क नलाग्‍ने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार परिपत्र जारी गर्दै यो व्यवस्थालाई सधैंको लागि लागू गरेको हो । राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालन...