October 29, 2026, Thursday
२०८३ कार्तिक १३

राष्ट्रिय

चालू शैक्षिकसत्रमा वैकल्पिक विधिबाट १ सय ५४ दिन पढाउनुपर्ने

चालू शैक्षिकसत्रमा वैकल्पिक विधिबाट १ सय ५४ दिन पढाउनुपर्ने

  काठमाडौं, भदौ १८ (ई-रैवार)  पाठ्यक्रम विकास केन्द्रले विषय समितिका विज्ञसँग छलफल गरी तत्कालका लागि ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ । पाठ्यक्रम विकास केन्द्रले ७० प्रतिशत कोर्स पढाउने गरी हप्ताको २३ घण्टाको दरले ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको हो । चालू शैक्षिक सत्रमा १ सय ५४…

सुदूरपश्चिमका तिनवटै प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका तिनवटै प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

  धनगढी, भदौ १७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ९० जनाको कोरोना परीक्षण गर्दा १२ महिला र १३ पुरुष…

  • जनता खाद्य सङ्कटमा जहाज मदिरा ढुवानीमा

    जनता खाद्य सङ्कटमा जहाज मदिरा ढुवानीमा

      बाजुरा, भदौ १७ (ई-रैवार) जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको २ महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन । खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ । कोराना सङ्कटको...

  • सेती प्रादेशिक अस्पतालले तोक्यो कोरोना परीक्षण शुल्क

    सेती प्रादेशिक अस्पतालले तोक्यो कोरोना परीक्षण शुल्क

      धनगढी, भदौ १७ (ई-रैवार) सेती प्रादेशीक अस्पतालले कोरोना परीक्षण गर्न चाहनेहरुकालागि शुल्क तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयको निर्देशन तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार स्वइच्छाले कोरोना परीक्षण गर्न चाहनेहरुका लागि शुल्कतोकेको हो । नेपाल...

  • कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ५१ पुग्यो

    कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ५१ पुग्यो

      काठमाडौं, भदौ १७ (ई-रैवार) पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमणबाट ६ महिला र ६ पुरुषगरी १२ जनाको मृत्यु भएको हो...

  • नेविसंघद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

    नेविसंघद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

      काठमाडौं, भदौ १७ (ई-रैवार)  नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । सरकारले महिनै पिछे पटकपटक पेट्रोलियम पदार्थमा मूल्य मूल्यवृद्धि गरेको भन्दै नेविसंघले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो । नेविसंघले प्रेस बिज्ञप्ती...

  • पाठ्यभार घटाएरै भएपनि शैक्षिक सत्र खेर जान दिँदैनौं : शिक्षामन्त्री

    पाठ्यभार घटाएरै भएपनि शैक्षिक सत्र खेर जान दिँदैनौं : शिक्षामन्त्री

      काठमाडौं, भदौ १७ (ई-रैवार) शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिक सत्र खेर जान नदिने बताएका छन् । सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीसँगको भर्चुअल अन्तर्क्रियामा मन्त्री पोखरेलले पाठ्यभार घटाएर भएपनि पूर्व निर्धारित समयावधिभित्रै शैक्षिकसत्र...

  • डोटीको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

    डोटीको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

      डडेल्धुरा, भदौ १७ (ई-रैवार) जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय जनाको परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले पछिल्लो...