June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

राष्ट्रिय

प्रधानमन्त्रीको उपचार खर्च साढे दुईलाख

प्रधानमन्त्रीको उपचार खर्च साढे दुईलाख

काठमाण्डौ मंसिर १९(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको थियो…

छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ

छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ

अछाम, मंसिर १९(ई-रैैवार) आइतबार राति अछाममा छाउगोठमा ज्यान गुमाएकी पार्वती रावतका जेठाजु छत्र राउतलाई प्रहरीले पक्राउ गरेको छ। मुलुकी अपराध संहिताविपरीत छाउपडी गोठमा बस्न बाध्य पारेको आरोपमा राउत पक्राउ परेका हुन्। पार्वतीका पति भारतमा रहेका र घरमा सासु–ससुरासमेत नहुँदा अभिभावकको रुपमा रहेका आधारमा जेठाजुलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर…

  • समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल

    समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल

    डोटी मंसिर १९(ई–रैवार) समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रशारण सम्बन्धी तालिम बिहिबारबाट दिपायलमा शुरु भएको छ । रेडियो नेपाल प्रसार सेवा विकास समितिको आयोजनामा रेडियो नेपालमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई यो तालिम प्रदान गरिदैछ । रेडियो नेपालबाट प्रशारण हुने समाचार...

  • खोप लगाएपछि शिशुको मृत्यु

    खोप लगाएपछि शिशुको मृत्यु

    डोटी मंसिर १८ (ई-रैवार) खोप लगाएको १२ घण्टा नबित्दै जोरायल गाउँपालिकामा एक शिशुको मृत्यु भएको छ । जोरायल गाउँपालिका–१ का टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको ज्यान गएको हो । उनलाई मंगलबार दुईबजे घण्टेश्वर स्वास्थ्य चौकी अन्तर्गतको खार खोप...

  • प्रहरी हिरासतमा शंखास्पद मृत्यू

    प्रहरी हिरासतमा शंखास्पद मृत्यू

    डोटी मंसिर ८(ई-रैवार) प्रहरी चौकीको थुनामा रहेका एकजनाको शंखास्पद मृत्यू भएको छ । जोरायल गाउँपालिका–१ मा रहेको गैरा प्रहरी चौकीमा सोही गाउँपालिका–४ का २१ वर्षिय गणेश पालीको मृत्यू भएको हो । घटना आईतबार दिउँसोको हो । घटनाका विषयमा प्रहरी र...

  • सुदूरपश्चिम सरकार ‘भ्रष्टाचार’ होईन ‘लुट’ मच्चाईरहेको छः रावल

    सुदूरपश्चिम सरकार ‘भ्रष्टाचार’ होईन ‘लुट’ मच्चाईरहेको छः रावल

    डोटी मंसिर ६(ई-रैवार) नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रण बहादुर रावलले प्रदेश सरकार विधि र प्रक्रियाभन्दा बाहिर गएर काम गरिरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले शुक्रबार दिपायलमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका...

  • सुदूरपश्चिममा भूकम्पको झड्का, ग्रामीण क्षेत्रमा घरहरु चर्किए

    डोटी मंसिर ३(ई-रैवार) मंगलबार साँझ सुदूरपश्चिममा भूकम्पको ठुलो झड्का महशुस भएको छ । साँझ ७ः१५ बजे बझाङको पौवागढी आसपास रहेर पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प गएको क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको झड्का सुदूरपश्चिमका सबै जिल्ला...

  • भारतको राजनीतिक नक्साप्रति डोटीमा पनि विरोध

    भारतको राजनीतिक नक्साप्रति डोटीमा पनि विरोध

    डोटी कात्तिक २३(ई-रैवार) भारतले सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्साप्रति डोटी जिल्लामा पनि विरोध भएको छ । राष्ट्रिय जनमोर्चाले शुक्रबार दिपायलमा कोणसभाको आयोजना गर्दै विरोध जनाएको हो । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा राखेर भारतले नेपालको अपमान गरेको छ,’ कोणसभालाई...

  • उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ता गरिँदै

    उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ता गरिँदै

    काठमाण्डौ कार्तिक २१(ई-रैवार) प्रतिनिधीसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि बिहीबार(आज) उम्मेदवारी दर्ता हुँदैछ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुन लागेको हो। बिहीबार(आज) बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण...