कैलालीमा आज देखि निषेधाज्ञा खुकुलो, के के छन् सुरक्षा मापदण्ड ?
धनगढी, भदौ २० (ई-रैवार) कोरोना महामारीको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञा आज देखि खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार १२ बजे रातिबाट ३१ भाद्र मसान्त सम्म निषेधाज्ञा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्न लागेको...




