October 29, 2026, Thursday
२०८३ कार्तिक १३

राष्ट्रिय

सम्माननीय प्रधानमन्त्रीलाई खुलापत्र

सम्माननीय प्रधानमन्त्रीलाई खुलापत्र

सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू, सादर यथोचित ! कुशल रही यहाँको कुशलता चाहन्छु। मैले तपाईंको पूरा नाम लिएर सम्बोधन गरेकोमा क्षमा चाहन्छु। मलाई लाग्छ, तपाईंको पूरा नाम लिएर सम्बोधन गर्दा तपाईंलाई जिस्काएको जस्तो लाग्दो हो। किनकि तपाईंको पूरा नाम उच्चारण गर्ने बानी न त स्वयं तपाईंलाई न मलाई छ। तपाईंलाई थाहा छ कि छैन कुन्निरु…

स्वाथ्यमन्त्री ढकालको परिवारमै कोरोना, मन्त्री ढकाल ३ दिनदेखी होम क्वारेन्टिनमा

स्वाथ्यमन्त्री ढकालको परिवारमै कोरोना, मन्त्री ढकाल ३ दिनदेखी होम क्वारेन्टिनमा

  काठमाडौं,  भदौ २१ (ई-रैवार) स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । परिवारका सदस्यलाई कोरोना संक्रमण भए मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् । मन्त्री ढकालले ३ दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि हाल निवासमै क्वारेन्टिनमा बसेको जानकारी दिएका छन् । उनले केही संचारकर्मिहरु सँगको कुराकानीमा आफू होम…

  • नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, संख्या २ सय ८९ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, संख्या २ सय ८९ पुग्यो

      काठमाडौं, भदौ २१ (ई-रैवार) कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ महिला र ७ पुरुषगरी ९ जनाको मृत्यु भएको...

  • आन्दोलनमा उत्रिए शिक्षकहरु, प्याब्सनको कार्यालयमा तालबन्दी

    आन्दोलनमा उत्रिए शिक्षकहरु, प्याब्सनको कार्यालयमा तालबन्दी

      महेन्द्रनगर, भदौ २१ (ई-रैवार) संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन । संस्थागत विद्यालयहरुले गत शैक्षिक सत्रको तलब समयमै नदिँदा समस्या भएको र तलब माग्दा निस्कासन गर्ने धम्की दिन थालेपछी शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । कञ्चनपुरमा रहेको संस्थागत विद्यालय युनियन...

  • डोटीमा निषेधाज्ञा फेरी एक हप्ता थपियो

    डोटीमा निषेधाज्ञा फेरी एक हप्ता थपियो

    एकेन्द्र चन्द डोटी, भदौ २१ (ई-रैवार) डोटीमा निषेधाज्ञा फेरी एक थप गरिएको छ । कोरोना संक्र्मणको जोखिम बढन थालेपछि पुन निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको आईतबार बसेको बैठकको निर्णय र सिफारिस बमोजिम एकहप्ताका...

  • डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

      डोटी, भदौ २१ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार १ सय १ जनाको कोरोना परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठले...

  • मल आपूर्तिमा ढिलाइ गर्नेलाई कारबाही गर्ने विप्लव माओवादीको चेतावनी

    मल आपूर्तिमा ढिलाइ गर्नेलाई कारबाही गर्ने विप्लव माओवादीको चेतावनी

      काठमाडौं, भदौ २१ (ई-रैवार)  मल आपूर्तिमा ढिलाइ गर्ने लगायतलाई कारबाही गर्ने विप्लव माओवादीले चेतावनी दिएको छ । नेत्रविक्रम चन्द विप्लव समूहले मल आपूर्तिमा ढिलाइ गर्ने, रेल्वे ठेक्का परियोजनाका ठेकेदारमाथि सरकारले तुरुन्तै कारबाही नगरे आफैंले कारबाही गर्ने चेतावनी दिएको हो...