सात दिनभित्र माग सम्बोधन नभए सिंहदरबारकेन्द्रित आन्दोलन गर्ने दियो पत्रकार महासंघले चेतावनी
काठमाडौँ : नेपाल पत्रकार महासंघले सात दिनभित्र माग आफ्ना माग सम्बोधन नभए सिंहदरबारकेन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको प्रदेश पदाधिकारी तथा शाखा, प्रतिष्ठान र एसोसिएट अध्यक्षहरूको राष्ट्रिय सम्मेलनले पत्रकारका माग सात दिनभित्र सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएको हो । ...


