१५औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ। महाराजगञ्जमा तीन दिनसम्म बसेको इतर समूहका शीर्ष नेताहरूको बैठकले महाधिवेशन कार्यतालिका रोक्न कानुनी बाटो रोज्ने निर्णय गरेको हो। नेता...


