October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

बंगालको खाडीको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै नेपालतर्फ, शुक्रबारदेखि भारी वर्षाको जोखिम

बंगालको खाडीको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै नेपालतर्फ, शुक्रबारदेखि भारी वर्षाको जोखिम

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने क्रममा रहेकाले शुक्रबारदेखि आइतबारसम्म देशभर वर्षाको गतिविधि बढ्ने भएको छ। मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना छ। मौसमी प्रणाली सक्रिय हुँदा देशका अधिकांश भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने…

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले पहिलो पदक जितेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई कास्य पदक दिलाएका हुन्। जापानको टोयाहाशी जिम्नेसियममा बुधबार भएको कास्य पदकको भिडन्तमा तेन्जिङले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा लाओसका खेलाडी वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन्। यसअघि विभिन्न स्पर्धामा नेपाली खेलाडीले…

  • कैलाली कांग्रेसको कार्यवाहक सभापति फेरिए, भीम बडुवाललाई जिम्मेवारी

    कैलाली कांग्रेसको कार्यवाहक सभापति फेरिए, भीम बडुवाललाई जिम्मेवारी

    धनगढी । नेपाली कांग्रेसले कैलाली जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति भीम बडुवाललाई दिएको छ। १५औँ महाधिवेशनअन्तर्गत जिल्लाका अधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारीसहित पार्टी महामन्त्री प्रदीप पौडेलले बडुवाललाई कार्यवाहक सभापति तोकेका हुन्। महामन्त्री पौडेलले बडुवाललाई पठाएको पत्रमा नेपाली कांग्रेसको विधान,...

  • धनगढीमा बजार अनुगमन : सडेको दालदेखि म्याद गुज्रिएको ज्वानोसमेत भेटियो

    धनगढीमा बजार अनुगमन : सडेको दालदेखि म्याद गुज्रिएको ज्वानोसमेत भेटियो

    धनगढी । दशैँ-तिहार नजिकिँदै गर्दा धनगढीमा गरिएको बजार अनुगमनका क्रममा सडेगलेका तथा म्याद गुज्रिएका खाद्यवस्तु फेला परेका छन्। अनुगमन टोलीले विभिन्न पसल तथा गोदामबाट बरामद खाद्यवस्तु तत्काल नष्ट गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको अगुवाइमा मंगलबार खाद्य प्रविधि तथा गुण...

  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने तथा विभिन्न विधेयकमाथि छलफल अघि बढाउने सम्भावित कार्यसूची छ। बैठकको सुरुमै सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको...

  • परम्परा तोड्दै अमेरिका उडे प्रधानमन्त्री बालेन

    परम्परा तोड्दै अमेरिका उडे प्रधानमन्त्री बालेन

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो विदेश भ्रमणमा निस्कँदा शाहले विगतमा अभ्यास हुँदै आएका औपचारिकता र परम्परागत शैलीलाई भने फरक ढंगले प्रस्तुत गरेका छन्। शाह मंगलबार साँझ...