जाँचबुझ आयोगको अधिकांश काम सकियो, उच्च पदस्थसँग बयान अझै बाँकी
काठमाडौँ : २३ र २४ भदौका घटना जाँचबुझका लागि गठित आयोगले दुई महिना पूरा गरेको छ । कार्यकाल अब एक महिना मात्र बाँकी रहेको आयोगले सम्बन्धित व्यक्तिहरूसँग बयान र घटनासम्बन्धी विवरण संकलन गरिरहेको छ । अहिलेसम्म ६० प्रतिशतभन्दा बढी काम सकिएको दाबी...


