October 31, 2026, Saturday
२०८३ कार्तिक १५

राष्ट्रिय

प्रत्यक्षमा कम्तीमा एकतिहाइ उम्मेदवार महिला बनाउन आयोगको निर्देशन

प्रत्यक्षमा कम्तीमा एकतिहाइ उम्मेदवार महिला बनाउन आयोगको निर्देशन

काठमाडौँ : आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा कम्तीमा एकतिहाइ महिला समेट्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । प्रत्यक्षमा राजनीतिक दलहरूले न्यून संख्यामा महिला उम्मेदवार बनाउने प्रवृत्ति देखिएकाले त्यसमा सुधार ल्याउन आयोगले निर्देश गरेको हो ।  २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि आयोगले यस्तै निर्देशन जारी गरेको थियो । तर राजनीतिक दलहरूले निर्देशन अवज्ञा गरेका…

निर्वाचन आयोगले दियो दलहरूलाई २० बुँदे निर्देशन

निर्वाचन आयोगले दियो दलहरूलाई २० बुँदे निर्देशन

काठमाडौँ : निर्वाचन आयोगले राजनितिक दलहरूलाई २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी चुनावमा प्रत्यक्षतर्फको उम्मेदवारीमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता लगायत राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन दिएको हो । ेआगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले शुक्रबार दलहरूका…

  • मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

    मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

    जनकपुरधाम : मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।   सात दलीय गठबन्धनले लामो रसाकस्सीपछि आजै कांग्रेसका यादवलाई मुख्यमन्त्री...

  • तीन महिनापछि देउवा-ओली भेट: राजनीतिक कि पारिवारिक ?

    तीन महिनापछि देउवा-ओली भेट: राजनीतिक कि पारिवारिक ?

    काठमाडौं : भदौ २३ गतेको जेन–जी आन्दोलन र भदौ २४ गतेको विध्वंसअघि नेपाली कांग्रेससँगको गठबन्धनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री थिए। सोही कारण कांग्रेस सभापति शेरबहादुर देउवासँग तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीको भेट तारन्तार भइरहन्थ्यो। राष्ट्रिय राजनीतिका विषयमा...

  • ‘घरकी’लाई नभनी ‘अर्की’को फोटो लाइक गरे डिभोर्स !

    ‘घरकी’लाई नभनी ‘अर्की’को फोटो लाइक गरे डिभोर्स !

    काठमाडौं : अब त सामाजिक सञ्जालमा एक लाइकले पनि घरबार बिर्गान सक्छ। टर्कीको सर्वोच्च अदालतले एउटा यस्तो फैसला सुनायो कि विवाहित जोडीहरूले अरूको फोटोमा लाइक थिच्नुअघि सय पटक सोच्नुपर्ने बनाएको छ।  घटना टर्कीको कायसेरी सहरको हो। एचबी र उनकी श्रीमती...

  • नातामा विवाह गर्दा आनुवंशिक रोग बढी

    नातामा विवाह गर्दा आनुवंशिक रोग बढी

    काठमाडौं : विश्वका कतिपय जातजाति आफ्नै नजिकको नाता पर्नेमा विवाह गर्ने प्रचलन छ। यस्तो प्रचलन नेपालका केही जातजातिमा पनि देखिन्छ, तर नजिकको नातामा विवाह गर्ने प्रचलन भने आनुवंशिक असन्तुलनजन्य रोग निम्त्याउने मुख्य कारक रहेको चिकित्सकहरूले बताएका छन्। वीर अस्पतालकी जेनेटिक रोग...

  • कांग्रेसले बहालवाला नेतालाई राष्ट्रियसभा र प्रदेशसभामा उम्मेदवार नबनाउने

    कांग्रेसले बहालवाला नेतालाई राष्ट्रियसभा र प्रदेशसभामा उम्मेदवार नबनाउने

    काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा बहालमा रहेका नेतालाई उम्मेदवार नबनाउने भएको छ । अहिले राष्ट्रियसभा र प्रदेशसभामा बहालमा रहेका नेतालाई आगामी राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबनाउने भएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले परिपत्र गर्दै उम्मेदवार सिफारिससम्बन्धी यसअघिको...