October 30, 2026, Friday
२०८३ कार्तिक १४

राष्ट्रिय

सुदूरपश्चिम महोत्सवको तयारी पुरा, उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्ने

सुदूरपश्चिम महोत्सवको तयारी पुरा, उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्ने

धनगढी : सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ । धनगढीमा सोमबारदेखि सुरु हुने आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलमा लाग्ने महोत्सव २२ गतेबाट सुरु भई पुस २ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन भोलि दिउँसो (सोमबार) २ बजे…

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

काठमाडौँ : ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। विशेषगरी अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ।  सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०‌औं वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो। त्यसको दुई वर्षपछि संयुक्त राष्ट्रसंघको महासभाले यो दिवसलाई औपचारिक मान्यता प्रदान गरेको…

  • एनपिएल : आज लिग चरणको अन्तिम खेल, जनकपुर र कर्णाली भिड्दै

    एनपिएल : आज लिग चरणको अन्तिम खेल, जनकपुर र कर्णाली भिड्दै

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्ने हुन । अपराह्न ३ः३० बजे हुने...

  • प्रत्यक्षमा कम्तीमा एकतिहाइ उम्मेदवार महिला बनाउन आयोगको निर्देशन

    प्रत्यक्षमा कम्तीमा एकतिहाइ उम्मेदवार महिला बनाउन आयोगको निर्देशन

    काठमाडौँ : आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा कम्तीमा एकतिहाइ महिला समेट्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । प्रत्यक्षमा राजनीतिक दलहरूले न्यून संख्यामा महिला उम्मेदवार बनाउने प्रवृत्ति देखिएकाले त्यसमा सुधार ल्याउन आयोगले निर्देश गरेको हो ।  २०७९ को प्रतिनिधिसभा र...

  • विराटनगर किंग्ससँग अपराजित सुदूरपश्चिम रोयल्स स्तब्ध

    विराटनगर किंग्ससँग अपराजित सुदूरपश्चिम रोयल्स स्तब्ध

    काठमाडौँ : साम हेजलेट र फाफ डु प्लेसिसले ७ ओभरमै ९७ रन जोडेपछि विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर १ मा स्थान पक्का गरेको छ । शनिबार टस जितेपछि ब्याटिङ निम्तो पाएको...

  • निर्वाचन आयोगले दियो दलहरूलाई २० बुँदे निर्देशन

    निर्वाचन आयोगले दियो दलहरूलाई २० बुँदे निर्देशन

    काठमाडौँ : निर्वाचन आयोगले राजनितिक दलहरूलाई २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी चुनावमा प्रत्यक्षतर्फको उम्मेदवारीमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता लगायत राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन दिएको हो । ेआगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य...

  • मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

    मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

    जनकपुरधाम : मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।   सात दलीय गठबन्धनले लामो रसाकस्सीपछि आजै कांग्रेसका यादवलाई मुख्यमन्त्री...

  • तीन महिनापछि देउवा-ओली भेट: राजनीतिक कि पारिवारिक ?

    तीन महिनापछि देउवा-ओली भेट: राजनीतिक कि पारिवारिक ?

    काठमाडौं : भदौ २३ गतेको जेन–जी आन्दोलन र भदौ २४ गतेको विध्वंसअघि नेपाली कांग्रेससँगको गठबन्धनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री थिए। सोही कारण कांग्रेस सभापति शेरबहादुर देउवासँग तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीको भेट तारन्तार भइरहन्थ्यो। राष्ट्रिय राजनीतिका विषयमा...