October 30, 2026, Friday
२०८३ कार्तिक १४

राष्ट्रिय

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा : बाजुराको बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालिकाले ‘महिलासँग उपप्रमुख कार्यक्रम’मार्फत वडा नम्बर १ र ७ बाहेकका सबै वडा छाउ गोठमुक्त गरेको हो । नगरपालिकाले सातौँ वडाका रुपमा वडा नम्बर ८ लाई बुधबार छाउपडी गोठमुक्त वडा घोषणा गरेको हो । वडाका ४५६…

एनपिएल : फाइनल पुग्नका लागि भिड्दै विराटनगर र लुम्बिनी

एनपिएल : फाइनल पुग्नका लागि भिड्दै विराटनगर र लुम्बिनी

काठमाडौं : नेपाल प्रिमिरय लिगमा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ। खेल त्रिवि मैदान कीर्तिपुरमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच हुने भएको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको छ। लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो। लिग…

  • मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न

    मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न

    धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासे काममा हुने ढिलासुस्ती र लापरबाही सह्य नहुने बताएका छन्। मंगलबार प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय साँफेबगर अछामको समीक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो चेतावनी दिएका हुन्। ‘विकास–निर्माणमा ढिलाइ अब क्षम्य हुँदैन,’ मुख्यमन्त्री शाहले...

  • एनपीएल : विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा

    एनपीएल : विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा

    काठमाडौं : सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय जित हात पार्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम...

  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यी हुन् १८ निर्णय

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यी हुन् १८ निर्णय

    काठमाडौं : सरकारले मन्त्रिपरिषद्को सोमबारको बसेको बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चारमन्त्री जगदीश खरेलले आज पत्रकार सम्मेलनको आयोजनागरी १८ निर्णय सार्वजनिक गरेका हुन् । चैत १५ गते राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरिएको छ...

  • समानुपातिक निर्वाचनमा भाग लिन ९३ दलको निवेदन दर्ता, संयुक्त निवेदन ५

    समानुपातिक निर्वाचनमा भाग लिन ९३ दलको निवेदन दर्ता, संयुक्त निवेदन ५

    काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि ९३ दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि एकल र...

  • एमालेले महाधिवेशनका लागि १६ दललाई दियो निम्तो

    एमालेले महाधिवेशनका लागि १६ दललाई दियो निम्तो

    काठमाडौं : नेकपा एमालेले पार्टीको ११औं महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई निम्तो गरेको छ । एमालेले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको जनाएकोे हो । एमालेले महाधिवेशन अतिथि सत्कार समितिकी सदस्य सुनिता बरालका अनुसार महाधिवेशन...

  • एनपिएलमा आजबाट प्लेअफका खेल सुरू, सुदूरपश्चिम भर्सेस विराटनगर मैदानमा

    एनपिएलमा आजबाट प्लेअफका खेल सुरू, सुदूरपश्चिम भर्सेस विराटनगर मैदानमा

    काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज मंगलबारबाट प्लेअफका खेल सुरू हुँदैछन्। यो खेलको विजेता शनिबार हुने फाइनलमा पुग्नेछ।  अपराह्न ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुन लागेको छ। सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो। अघिल्लो सिजन सुदूरपश्चिम...