October 25, 2026, Sunday
२०८३ कार्तिक ९

कंचनपुर

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ३ सय ३८ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ३ सय ३८ संक्रमित थपिए

  धनगढी, साउन २६  (ई-रैवार) नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या २३ हजार…

शुक्लाफाँटा नगरपालिका कर्मचारी आन्दोलित

शुक्लाफाँटा नगरपालिका कर्मचारी आन्दोलित

  कञ्चनपुर, साउन २५ (ई-रैवार) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कर्मचारी आन्दोलित भएका छन । शुक्लाफाँटा नगरपालिका कार्यालयको सभाहलमा भारतबाट आएका नागरिकलाई राखेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । कोरोना भाइरसको संक्रमण जोखिम कायमै रहेको अवस्थामा नगरपालिकाको सभाहलमा भारतबाट आएका ११ जना नागरिकलाई राखेपछि जोखिम बढेको भन्दै आइतबार कर्मचारीहरु आन्दोलित भएका हुन् । कर्मचारीहरुले असुरक्षा बढेको भन्दै सेवा…

  • सुदूरपश्चिममा ८ सय २ जना सक्रिय कोरोना संक्रमित, सबैभन्दा बढी कैलालीमा

    सुदूरपश्चिममा ८ सय २ जना सक्रिय कोरोना संक्रमित, सबैभन्दा बढी कैलालीमा

      कैलाली, साउन २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा ८सय २ जना सक्रिय कोरोना संक्रमित रहेका छन । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका ८ सय २ जना मात्र सक्रिय संक्रमित अर्थात ‘एक्टिभ केस’रहेका हुन । प्रदेशको स्वास्थ्य निर्देशनालयले ९...

  • लागुपदार्थ सेवन गर्दैगर्दा विद्यालय परिसरबाट युवतीसहित छजना पक्राउ

    लागुपदार्थ सेवन गर्दैगर्दा विद्यालय परिसरबाट युवतीसहित छजना पक्राउ

    कञ्चनपुर साउन २३(ई-रैवार) कञ्चनपुरको एक विद्यालय परिसरबाट प्रहरीले युवतीसहित छजना पक्राउ गरेको छ । उनीहरुसंग लागुपदार्थ ब्राउन सुगरसमेत फेला परेको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका-१२ मा रहेको पूर्णा माध्यामिक विद्यालयको परिसरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भीमदत्त...

  • सुदूरपश्चिममा एक सातामै ४ सय ६८ कोरोना संक्रमित थपिए

    सुदूरपश्चिममा एक सातामै ४ सय ६८ कोरोना संक्रमित थपिए

      कैलाली, श्रावण २२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा एक सातामै चार सय ६८ संक्रमित थपिएका छन । पछिल्लो सयम कोरोना संक्रमण पुनः तीव्र बन्न थालेको हो । एक सातामै यहाँ ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन । प्रदेशभर संक्रमितको...

  • कञ्चनपुरमा ५५ वर्षीया महिलाको हत्या, छोरासहित दुई जना पक्राउ

    कञ्चनपुरमा ५५ वर्षीया महिलाको हत्या, छोरासहित दुई जना पक्राउ

      कञ्चनपुर, साउन १७ (ई-रैवार) कञ्चनपुरको बेलौरीमा गएराति एक ५५ वर्षीया महिलाको हत्या भएको छ । भने उनका श्रीमान् गम्भीर घाईते अबस्थामा फेला परेका छन  । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गएराति ५५ वर्षीया बेलु खातीको हत्या गरेको आशंकामा उनका छोरासहित...