April 17, 2026, Friday
२०८३ बैशाख ४

कंचनपुर

कैलाली कञ्चनपुरमा बाढीले सयौं घर डुवानमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलाली कञ्चनपुरमा बाढीले सयौं घर डुवानमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

  धनगढी, साउन १४ (ई-रैवार) कैलाली कञ्चनपुरमा गएराति देखिको बर्षापछि सयौं घर डुवानमा परेका छन । बर्षासंगै नदीमा पानीको वहाव खतरा नजिक पुगेको छ । तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरएिको छ । कैलाली कञ्चनपुर जिल्लामा बर्षासंगै आएको बाढी गाउँ पस्दा सयौं बढि घर डुवानमा परेका छन । कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव…

देशभर सामान्य बदली देखि सुदूरपश्चिममा भारी बर्षाको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

देशभर सामान्य बदली देखि सुदूरपश्चिममा भारी बर्षाको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

  धनगढी, साउन १३ (ई-रैवार)  देशभर सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको जनाएको हो  । आज दिउँसो देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको…

  •  कञ्चनपुरमा वडाध्यक्ष माथि कुटपिट

     कञ्चनपुरमा वडाध्यक्ष माथि कुटपिट

      कञ्चनपुर, साउन ११ (ई-रैवार) कञ्चनपुरमा एक वडाध्यक्ष माथी कुटिएका भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट भएको हो । स्थानीय ८ जनाको समूहमा आएका व्यक्तीहरूले कुटपिट गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख...

  • निर्मला हत्याका दुई वर्ष, अझै उघ्रिएन पर्दा

    निर्मला हत्याका दुई वर्ष, अझै उघ्रिएन पर्दा

      दिलबहादुर छत्याल र पुष्पराज जोशी उल्टाखाम (कञ्चनपुर), साउन १० निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार दुई वर्ष पुगेको छ। निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो। सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए। तर दुई वर्षसम्म...

  • आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

    आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

    कञ्चनपुर, साउन ९ (ई-रैवार) कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तर्गत बेलौरी नगरपालिका ५ का एक पुरुषलाई  आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । विहीबार राति आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय बुबालाई प्रहरीले नियन्त्रणमा लिएको...

  • निर्मला हत्याको अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन

    निर्मला हत्याको अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन

      काठमाडौं, साउन ८ (ई-रैवार) कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन दिइएको छ ।बलात्कारपछि हत्या गरिएकी बालिकाको विषयमा अनुसन्धान गर्न दुई वर्षपछि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाक्षेत्रीले दुई डीआईजीलाई निर्देशन दिएका हुन्...