April 19, 2026, Sunday
२०८३ बैशाख ६

कंचनपुर

मोटरसाईकल एक आपसमा ठोक्किँदा एकको मृत्यु

मोटरसाईकल एक आपसमा ठोक्किँदा एकको मृत्यु

  महेन्द्रनगर, भदौ ६ (ई-रैवार)  कंचनपुरमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । महाकाली नगरपालिका–६ मा मोटरसाईकल एक आपसमा ठोक्किँदा महाकाली नगरपालिका–१ बस्ने १९ बर्षिय सागर बमको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमरबहादुर थापाका अनुसार युके ०६ ए एफ ८४२६ को भारतिय नम्वर प्लेटको मोटरसाईकल र युके ०६…

पुनर्वहालीको माग गर्दै एसपी बिष्ट र इन्स्पेक्टर भट्टद्वारा मन्त्रीपरिषदमा निवेदन दर्ता

पुनर्वहालीको माग गर्दै एसपी बिष्ट र इन्स्पेक्टर भट्टद्वारा मन्त्रीपरिषदमा निवेदन दर्ता

  काठमाडौं,  भदौ ५ (ई-रैवार)  कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषद्मा निवेदन दिएका छन् । पुनर्वहालीको माग गर्दै भट्टले गत आइतबार र विष्टले मंगलबार मन्त्रिपरिषद्मा निवेदन दिएको उनीहरूका आफन्तले जानकारी दिएका हुन् । निर्मला पन्तको बलात्कार र हत्याको घटनामा लापरवाही गरेको भन्दै सेवाबाट…

  • अत्यावश्यक सेवा बाहेक आजदेखि सुदुरपश्चिमका ४ जिल्लामा निषेधाज्ञा

    अत्यावश्यक सेवा बाहेक आजदेखि सुदुरपश्चिमका ४ जिल्लामा निषेधाज्ञा

      धनगढी, भदौ ५ (ई-रैवार)  अत्यावश्यक सेवा बाहेक आजदेखि सुदुरपश्चिमका ४ जिल्लामा निषेधाज्ञा गरिएको छ । सुदुरपश्चिमका कैलाली र कनचनपुर जिल्ला, बैतडीको दशरथ चन्द नगरपालिकामा आजदेखि पुर्ण निषेधाज्ञा गरिएको छ भने डडेल्धुरामा आंशिक निषेधाज्ञा गरिएको हो । कोरोना संक्रमित बढ्दै...

  • कञ्चनपुरका ३३ पत्रकारको सदस्यता खारेज गर्न सिफारिस

    कञ्चनपुरका ३३ पत्रकारको सदस्यता खारेज गर्न सिफारिस

      कञ्चनपुर, भदौ २ (ई-रैवार) नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले ३३ जना साधारण सदस्यहरुको सदस्यता खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको छ । महासंघका कार्यावाहक अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षतामा मंगलबार बसेको बैठकले २ बर्ष सम्म सदस्यता नवीकरणका लागि महासंघको सम्पर्कमा...

  • विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघद्धारा सभामुखलाई ज्ञापन

    विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघद्धारा सभामुखलाई ज्ञापन

      धनगढी, साउन ३२ (ई-रैवार) प्रदेश सभाबाट हालै पारित भएको एफएम, रेडियोे तथा टेलिभिजन प्रशारण सम्बन्धी बिधेयक संशोधन गर्न माग गर्दै नेपाल पत्रकार महासंघले प्रदेश सभामा सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ सुदूरपश्चिम प्रदेश समितिले सभामुख अर्जुन बहादुर थापालाई आइतबार...

  • अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक पक्राउ

    अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक पक्राउ

      कञ्चनपुर, साउन २३ (ई-रैवार) अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।...