सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, भदौ ३१ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २१ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले...


