ब्राउन सुगरसहित कञ्चनपुरको सीमाबाट दुई जना पक्राउ
कञ्चनपुर, भदौ २३ (ई-रैवार) दशगजा क्षेत्रबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । सशस्त्र प्रहरीको बोर्डर आउट...






