October 23, 2026, Friday
२०८३ कार्तिक ८

कंचनपुर

राष्ट्रिय सम्मानसहित विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि

राष्ट्रिय सम्मानसहित विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि

भीमदत्त : महाकाली नदीको किनारमा आज विपिन जोशीको दाहसंस्कार गरिएको छ। हमास समूहकाे बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका कञ्चनपुरका युवक जाेशीकाे मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएकाे हो । सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पु-याइएको थियो। आज बिहान विपिनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो। भुजेला घाटस्थित महाकाली नदीमा प्रमुख जिल्ला…

शुक्लाफाँटामा क्रिकेट: अभावैअभावका बीच फुल्दै आशाको सपना

शुक्लाफाँटामा क्रिकेट: अभावैअभावका बीच फुल्दै आशाको सपना

कञ्चनपुर : फुटेको पिच, बल, च्यातिएको जाली, टुटेको ब्याट र जीर्ण खेलमैदानमा शुक्लाफाँटा नगरपालिकाका क्रिकेट खेलाडीले दैनिक अभ्यास गर्दै आएका छन् । क्रिकेट खेल्न आवश्यक आधारभूत सामग्रीको अभाव हुँदाहुँदै पनि खेलाडीहरूको उत्साह भने घटेको छैन । अभावै अभावका विचमा निरन्तर अभ्यास गरेर उत्कृष्ट प्रदर्शन गरी क्रिकेट खेलाडीले शुक्लाफाँटालाई उर्वर थलोका रूपमा चिनाएका छन् । धर्मजनता…

  • चाडपर्व छोडेर काम खोज्न भारत

    चाडपर्व छोडेर काम खोज्न भारत

    दोधारा चाँदनी (कञ्चनपुर) : नेपालीहरूको महान् चाड दसैं आउन एक साता मात्रै बाँकी छ। यतिबेला दसैं मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन्। सुदूरपश्चिममा भने दसैंको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ। विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका...

  • झन्डै एक सातादेखि रोक लगाइएको गड्डाचौकी नाकामा भारततर्फ आवतजावत खुला

    झन्डै एक सातादेखि रोक लगाइएको गड्डाचौकी नाकामा भारततर्फ आवतजावत खुला

    कञ्चनपुर : झन्डै एक सातादेखि भारत प्रवेशमा लगाइएको रोक हटाइएको छ। पश्चिमी नाका गड्डाचौकीबाट सोमबारदेखि पूर्ण रूपमा आवतजावत खुला गरिएको हो। जेनजी आन्दोलन सुरु भएसँगै नेपालीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको थियो। आइतबार बिरामी र अन्य आवश्यक...

  • गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

    गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

    कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएको छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले हरेक वर्ष...

  • कञ्चनपुर मानव बेचबिखनको उच्च जोखिम क्षेत्र

    कञ्चनपुर मानव बेचबिखनको उच्च जोखिम क्षेत्र

    कञ्चनपुर : मानव बेचबिखन तथा ओसारपसारका दृिष्टकोणले कञ्चनपुर जिल्ला उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ । जिल्ला भएर भारत आवतजावत गर्ने मुख्य नाका गड्डाचौकी भए पनि अन्य क्षेत्रमा खुला सीमाका कारण अवैध नाकाहरू विद्यमान रहेका छन् । अवैध नाकाहरू मानव...

  • दोधारा चाँदनीका बाढीपीडित आन्दोलित, भन्छन्- ‘राहत होइन पक्की तटबन्ध बनाइदेऊ’

    दोधारा चाँदनीका बाढीपीडित आन्दोलित, भन्छन्- ‘राहत होइन पक्की तटबन्ध बनाइदेऊ’

    कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकाका बाढीपीडितहरु आन्दोलनमा उत्रेका छन् । जोगबुडा नदीमा पक्की तटबन्धको माग गर्दै उनीहरु बिहीबार बिहानैदेखि आन्दोलनमा उत्रेका हुन् ।  जोगबुडा नदीको डुबानमा परेर विस्थापित भएकाहरु बोरामा पिठो चामल बोकेर सांकेतिक रुपमा नगरपालिकालाई राहात दिन आएका हुन् । ‘यो एक...

  • सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता

    सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता

    भीमदत्तनगर (कञ्चनपुर) : भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमानाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती...

  • जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

    जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

    कञ्चनपुर : जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल,...