April 19, 2026, Sunday
२०८३ बैशाख ७

कंचनपुर

सुदूरपश्चिम प्रदेश सरकारको कार्यविधिमाथि उच्च अदालतको कारण देखाउ आदेश

सुदूरपश्चिम प्रदेश सरकारको कार्यविधिमाथि उच्च अदालतको कारण देखाउ आदेश

महेन्द्रनगर, असोज १२ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले संघीय निजामति सेवा ऐनविपरीत कार्यविधि बनाएर सरुवा गरेको भन्दै दुई जना कर्मचारीले उच्च अदालत दिपायल ईजलास महेन्द्रनगरमा दिएको रिटमा कारण देखाउ आदेश जारी भएको छ । महेन्द्रनगर ईजलासले सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको नाममा कारण देखाउ आदेश जारी गरेको रजिष्ट्रार यदुराज शर्माले बताए । कानुननै नबनाई…

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप ३४ जनामा कोरोना पुष्टी

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप ३४ जनामा कोरोना पुष्टी

धनगढी, असोज १२ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३३ जनाको कोरोना परीक्षण भएकोमा थप ३४ जनामा संक्रमण पुष्टी भएको हो । सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले संक्रमण पुष्टी हुनेमा कैलालीका २६ जना र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि…

  • कञ्चनपुरमा २२ वर्षीय युवती मृत अवस्थामा फेला

    कञ्चनपुरमा २२ वर्षीय युवती मृत अवस्थामा फेला

    कञ्चनपुर, असोज १२ (ई-रैवार) कञ्चनपुरमा २२ वर्षीय युवती मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा २२ वर्षीय युवती मृत अवस्थामा फेला परेकी हुन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले बेल्डाँडी गाउँपालिकाको वडा...

  • कंचनपुरमा आरामिलबाटै अवैध काठसहित एकजना पक्राउ

    कंचनपुरमा आरामिलबाटै अवैध काठसहित एकजना पक्राउ

    कंचनपुर, असोज १२ (ई-रैवार) कंचनपुरमा आरामिलबाटै एक जनालाई अवैध काठसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आरामिलमा राखिएको अवैध काठसहित एक जनालाई पक्राउ परेका हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–४ को देखतभुली पर्सियाका २७ वर्षीय...

  • सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमण मुक्त

    सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमण मुक्त

    धनगढी, असोज १२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।  स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार १ सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार १९ पुगेको हो । आईतबार कैलालीका...

  • अवैध सुनका गरगहना बरामद प्रकरणमा थप एकजना पक्राउ

    अवैध सुनका गरगहना बरामद प्रकरणमा थप एकजना पक्राउ

    धनगढी, असोज ११ (ई–रैवार) सीमा नाकाबाट अवैध सुनका गरगहना बरामद प्रकरणमा थप एकजना पक्राउ परेका छन् । कञ्चनपुर प्रहरी र क्षेत्रिय अनुसन्धान समूह आरआईटीको संयुक्त टोलीले अवैध सुन प्रकरणमा अनुसन्धानका लागि थप एक जनालाई नियन्त्रणमा लिईएको हो । जिल्ला प्रहरी कार्यालय...

  • सुदूरपश्चिम प्रदेशमा आज ९७ जना कोरोना संक्रमित थपिए

    सुदूरपश्चिम प्रदेशमा आज ९७ जना कोरोना संक्रमित थपिए

    धनगढी, असोज १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशका थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ५० जनाको कोरोना परीक्षण भएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा...