सुदूरपश्चिममा थप ७४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ३ सय ४१ पुग्यो
धनगढी, असोज २६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ६ वटा प्रयोगशालामा गरिएको परीक्षण थप ७४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको...






