सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ३ सय १८ पुग्यो
धनगढी, कार्तिक ६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ८ सय ३२ जनाको नमुना परीक्षण गर्दा ७५ जनामा संक्रमण...






