April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

कञ्चनपुर बेलौरीका कोरोना संक्रमित पुरुषको धनगढीमा मृत्यु

कञ्चनपुर बेलौरीका कोरोना संक्रमित पुरुषको धनगढीमा मृत्यु

धनगढी,कार्तिक २५ (ई-रैवार) कञ्चनपुरको बेलौरीका एक कोरोना संक्रमित पुरुषको धनगढीमा मृत्यु भएको छ । कञ्चनपुरको बेलौरीका ६२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनको सेतीको कोभिड अस्थायी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । सूचना अधिकारी श्रेष्ठका अनुसार उनमा निमोनियाको समस्या देखिएको थियो…

सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, कार्तिक २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका थप ५ वटा प्रयोगशालामा ३ सय ७७ जनाको परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ, डोटी र अछामको कमलबजार नगरपालिकाको…

  • व्यवस्था फेरिएसँगै अवस्था फेरिएको ‘दोधारा चाँदनी’

    व्यवस्था फेरिएसँगै अवस्था फेरिएको ‘दोधारा चाँदनी’

    शेरबहादुर सिंह महेन्द्रनगर, कार्तिक २३ (ई-रैवार) पढ्दै र सुन्दै आएको पश्चिममा भारतीय सीमा महाकाली नदीले छुट्याएको भन्ने गरेको भए पनि कञ्चनपुरका सवालभन्दा त्यो अन्याय हुन जान्छ । किनकी महाकाली नदीपारि ५० हजारभन्दा बढी जनसंख्या भएको महाकाली नगरपालिका छ । दोधारा...

  • सेती प्रादेशिक अस्पतालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक २३ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ९१ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आइतबार ३ सय ६७ जनाको पीसीआर परीक्षणमा थप ९१ जनामा संक्रमण पुष्टि भएको हो । सेती...

  • कञ्‍चनपुरमा ३ जना पेस्तोल र म्याग्जिनसहित पक्राउ

    कञ्‍चनपुरमा ३ जना पेस्तोल र म्याग्जिनसहित पक्राउ

    कञ्‍चनपुर, कार्तिक २३ (ई-रैवार)  कञ्‍चनपुरमा पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट दैजीबाट खटिएको प्रहरीले पारसमणि जोशी, केदार विष्ट दीपक भट्टलाई एकथान पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका...

  • कृष्णपुरको भेटघाटफाँटामा डेढ दशकपछि विजुली पुग्यो

    कृष्णपुरको भेटघाटफाँटामा डेढ दशकपछि विजुली पुग्यो

    कञ्चनपुर, कार्तिक २३ (ई-रैवार)  कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा वस्ती बसेको डेढ दशकपछि विजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका वासिन्दाले अँध्यारोमै बस्नुपर्ने वाध्यताबाट मुक्ति पाएका छन् । वस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत् जडान गरिएको हो । विद्युत्...

  • सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४० जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४० जनामा कोरोना पुष्टि

    धनगढी, कार्तिक २२ (ई-रैवार)  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप ४० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ७८ जनाको नमुना परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका...

  • कञ्चनपुरमा टोकन प्रणालीमार्फत धान खरिद हुँदै

    कञ्चनपुरमा टोकन प्रणालीमार्फत धान खरिद हुँदै

    कञ्चनपुर, कार्तिक २२ (ई-रैवार)  सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य शुरु गरेको छ । कम्पनीले धान बिक्री गर्ने किसानको सङ्ख्या अधिक भएका कारण टोकन प्रणालीमार्फत धान खरिदको कार्य शुरु गरेको छ...