April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

कञ्चनपुरमा उत्पादित सुगन्धित क्यामोमाइल तेलले पाएन बजार

कञ्चनपुरमा उत्पादित सुगन्धित क्यामोमाइल तेलले पाएन बजार

कञ्चनपुर, मंसिर १७ (ई-रैवार) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छोडेकी छन् । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उनले खेतमा क्यामोमाइल खेती  गरेकी छैनन् ।  खेतमा उनले गहुँ छरेकी छन् । “क्यामोमाइलको प्रशोधित तेल बिक्री गर्नका लागि व्यापारी खोज्न निकै भौँतारिनुपर्ने समस्या छ”, उनले…

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, मंसिर १६ (ई-रैवार)  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार ३ सय ७० जनाको परीक्षण गर्दा थप ८१ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए।…

  • सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, मंसिर १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशका थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेशको सामाजीक मन्त्रालयलका अनुसार सेती प्रादेशिक अस्पताल आज थप ३५...

  • सेती प्रादेशिक अस्पताल थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पताल थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, मंसिर १० (ई–रैवार) सेती प्रादेशिक अस्पताल आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रादेशिक अस्पतालको प्रयोगशालामा आज ३१३ जनाको परीक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका...

  • एडिबीको सहुलियत ऋण सहयोगमा शुक्लाफाँटामा आधुनिक सडक निर्माण सुरु

    एडिबीको सहुलियत ऋण सहयोगमा शुक्लाफाँटामा आधुनिक सडक निर्माण सुरु

    कञ्चनपुर,  मंसिर १० (ई–रैवार) एशियाली विकास बैंक ९एडिबी० को सहुलियत ऋण सहयोगमा क्षेत्रीय सहरी विकास अयोजनाअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा आधुनिक सडक निर्माण अगाडि बढाइएको छ। आयोजनाअन्तर्गत रु २७ करोड ८७ लाख ८७ हजार ५६१ को लागतमा ठेक्का प्रक्रियामार्फत् तीनवटा सडक निर्माण...

  • महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन हुने

    महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन हुने

    महेन्द्रनगर, मंसिर ७ (ई–रैवार) कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन ल्याउने तयारी गरेको छ । यहाँस्थित महाकाली अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटीई) बाट अनुमति पाएको...