April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

बेचबिखनबाट जोगिए १२५ चेली

बेचबिखनबाट जोगिए १२५ चेली

कञ्चनपुर, वैशाख १५ (ई-रैवार) प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ चेली बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो । गत १४ महिनाको अवधिमा भारततर्फ प्रलोभनमा परेर लग्दै गरेका महिलाको सीमानाकामा रोकथाम गरिएको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले…

कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजन अभाव

कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजन अभाव

कञ्चनपुर, वैशाख १५ (ई-रैवार) कोरोना सङ्क्रमणबाट कञ्चनपुरको महाकाली अस्पतालमा बिरामी बढेपछि यहाँ अक्सिजनको अभाव हुन थालेको छ। चौध श्ययाको सघन कक्ष रहेको अस्पतालमा लक्षणसहितका गम्भीर खालका सङ्क्रमित बढ्न थालेका छन्। स्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले अस्पतालमा अक्सिनको अभाव हुन थालेको बताए।  उनले अक्सिजन प्लान्टले अस्पताललाई आवश्यताअनुसार अक्सिजन दिन नसकेको बताए। “आवश्यकताअनुसार आपूर्ति हुन…

  • महाकाली अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    महाकाली अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    कञ्चनपुर, वैशाख १४ (ई-रैवार)  महाकाली अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–११ का ४० वर्षीय संक्रमितको सोमबार राति मृत्यु भएको हो । अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले सोमबार भारतबाट...

  • भारतबाट पश्चिमी नाका भएर भित्रिए १३ सय कोरोना संक्रमित

    भारतबाट पश्चिमी नाका भएर भित्रिए १३ सय कोरोना संक्रमित

    धनगढी, वैशाख १४ (ई-रैवार)  सुदूरपश्चिमका दुई नाका भएर भारतबाट एक हजार तीन सयभन्दा बढी कोरोना भाइरस संक्रमित भित्रिएका छन्। भारतसँगका प्रमुख दुई नाका त्रिनगर र गड्डाचौकीमा गरिएको परीक्षणमा एक हजार तीन सय ८९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा...

  • कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जान रोक

    कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जान रोक

    कञ्चनपुर, वैशाख १४ (ई-रैवार)  कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जान रोक लगाइएको छ। भारतमा कोरोना सङ्क्रमण बढ्दै गएका बेला कञ्चनपुरका स्थानीय प्रशासनले सोमबारदेखि नेपाली नागरिकलाई भारत जान रोक लगाएको हो। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले आइतबार बेलुकीदेखि...

  • सेती प्रादेशिक अस्पतालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, वैशाख १३ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला परीक्षणमा पछिल्लो २४ घण्टामा १६७ नमूना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार...

  • महाकाली अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    महाकाली अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    कञ्चनपुर, वैशाख १३ (ई-रैवार)  कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षीया पुरुषको सोमबार मृत्यु भएको हो कञ्चनपुर महाकाली स्वास्थ्य कार्यालयकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले आईसीयूमा उपचाररत संक्रमित पुरुषको मृत्यु...