April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

कञ्चनपुर आज ६२ जनालाई कोरोना संक्रमण पुष्टि, ४ जनाले ज्यान गुमाए

कञ्चनपुर आज ६२ जनालाई कोरोना संक्रमण पुष्टि, ४ जनाले ज्यान गुमाए

कञ्चनपुर, जेठ १३ (ई-रैवार) कञ्चनपुर आज थप ६२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा पिसीआर बिधीबाट २९ र एन्टीजेनबाट परीक्षण गर्दा ३३ जनागरी ६२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टका अनुसार आज थप २१८ जना संक्रमण मुक्त भएका छन् । कञ्चनपुरमा…

कैलाली र कंचनपुरमा आज २७६ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

कैलाली र कंचनपुरमा आज २७६ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

धनगढी, जेठ ११ (ई-रैवार) कैलाली र कंचनपुरमा आज थप २७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६५४ जनाको स्वाब परीक्षण गर्दा १३३ जना र महाकाली अस्पतालमा पिसीआर बिधीबाट परिक्षण गरिएका ११२ र एन्टीजेनबाट ३१ जनागरी २७६ जनामा संक्रमण कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी…

  • रोगभन्दा भोकको डर बढी, महामारीमै भारत फर्कँदै मजदूर

    रोगभन्दा भोकको डर बढी, महामारीमै भारत फर्कँदै मजदूर

    कञ्चनपुर, जेठ ८ (ई-रैवार) भारतमा महामारी फैलिएपछि करिब एक महिना पहिले भारतमा मजदूरी गर्न गएका आफ्ना परिवारका सदस्यसहित नेपाल फर्किएका कैलालीको गोदावरीका श्यामकुमार चौधरी शुक्रबार परिवारसहित भारत लागे । महामारीका बीचमा भारतबाट रोगको डरले घर फर्कनुभएका श्याम अहिले रोगभन्दा पनि...

  • सेती प्रादेशिक अस्पतालमा आज २२९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

    सेती प्रादेशिक अस्पतालमा आज २२९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

    धनगढी, जेठ ७ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा आज थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ५९८ जनाको नमुना परिक्षण गर्दा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप...

  • महाकाली अस्पतालमा १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान

    महाकाली अस्पतालमा १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान

    कञ्चनपुर, जेठ ४ (ई-रैवार) कञ्चनपुरको महाकाली अस्पतालमा सोमबार १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ। कोरोना सङ्क्रमितको चाप बढेपछि यहाँको अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला केन्द्रबाट आएका अक्सिजन कन्सन्ट्रेटर जडान गरिएका महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले बताए। “यहाँ...

  • लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी

    लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी

    कञ्चनपुर, जेठ ४ (ई-रैवार) कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ। गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म कञ्चनपुरमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने पाँच हजार ५१३ पैदलयात्री...

  • सुदूरपश्चिम प्रदेशमा सोमबार ५६३ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा सोमबार ५६३ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

    धनगढी, जेठ ३ (ई-रैवार)   सुदूरपश्चिम प्रदेशमा सोमबार ५६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १२४४ नमूना पीसीआर र ऐन्टिजेन विधिबाट २९१ जनागरी १५३५ परीक्षण गर्दा ५६३...