कञ्चनपुर आज ६२ जनालाई कोरोना संक्रमण पुष्टि, ४ जनाले ज्यान गुमाए
- Eraibar
- २०७८ जेष्ठ १३, बिहीबार १७:०४
- 28 Shares

कञ्चनपुर, जेठ १३ (ई-रैवार)
कञ्चनपुर आज थप ६२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा पिसीआर बिधीबाट २९ र एन्टीजेनबाट परीक्षण गर्दा ३३ जनागरी ६२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टका अनुसार आज थप २१८ जना संक्रमण मुक्त भएका छन् ।
कञ्चनपुरमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा जिल्लामा ४ जनाले ज्यान गुमाएका छन्।
मृत्यु हुनेमा कञ्चनपुरको भिमदत्त ५ का ४८ बर्षिया महिला, भिमदत्त ६ का ८० बर्षिया महिला, बेदकोट ६ का ४७ बर्षिया महिला, र बेदकोट ७ का ४८ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्