July 26, 2026, Sunday
२०८३ श्रावण १०

कैलाली

कांग्रेस उम्मेदवार बिष्टद्वारा निर्वाचन खर्च सार्वजनिक

कांग्रेस उम्मेदवार बिष्टद्वारा निर्वाचन खर्च सार्वजनिक

धनगढी : नेपाली कांग्रेसका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ ले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिताअनुसार उनले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका हुन्।बिष्टले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचन अभियानमा २६ लाख ९६ हजार…

गोठमा मृत भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि

गोठमा मृत भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि

धनगढी : कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको खुलेको छ । गत मंगलबार होलीको दिन बिहान स्थानीय ५५ वर्षका प्रेमलाल चौधरीकी श्रीमती अन्दाजी ५० वर्षीया मानादेवी चौधरी आफ्नै घरनजिकै रहेको बाख्राको गोठमा मृत भेटिएको भन्द‌ै प्रहरीमा खबर पुगेको थियो । शरीरमा चोट लागेको अवस्थामा मृत भेटिएकी चौधरीको उनकै श्रीमानले…

  • लोकेश बम र शेर मल्ललाई ‘एसपीए सम्मान’

    लोकेश बम र शेर मल्ललाई ‘एसपीए सम्मान’

    धनगढी : जारी आईसीसी टी-२० विश्वकप २०२६ मा राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने लोकेश बम र शेर मल्ललाई धनगढीको एसपीए कलेजले ‘एसपीए सम्मान’ प्रदान गरेको छ । एसपीए कलेजका विद्यार्थीसमेत रहेका लोकेश तथा ब्रान्ड एम्बासडर शेरलाई कलेजले एक लाख रुपैयाँसहित सम्मान...

  • सेवामा समर्पित आनन्द बिष्ट : संकटका सहारा, समाज परिवर्तनका सारथी

    सेवामा समर्पित आनन्द बिष्ट : संकटका सहारा, समाज परिवर्तनका सारथी

    काठमाडौं : गोरखबहादुर बिष्ट ‘आनन्द’का लागि सपनाको पुञ्ज होइन राजनीति, पवित्र भावका साथ जनताको सेवा गर्ने थलो हो। जहाँ रहेर उनी सुशासन, समृद्धि र दिगोविकास जस्ता जनताका अभिष्ट पूरा गर्न तीन दशकदेखि सक्रिय छन्। बिष्ट सुदूरको दूर भूमि डोटीको गड्सेरामा...

  • डेउडामार्फत राजनीतिक सवाल-जवाफ : आनन्दलाई जिताउन मसुरियामा खेलियो डेउडा

    डेउडामार्फत राजनीतिक सवाल-जवाफ : आनन्दलाई जिताउन मसुरियामा खेलियो डेउडा

    मसुरिया (कैलाली) : गौरीगंगा नगरपालिका ७ स्थित मसुरिया बजारमा डेउडा गीतमार्फत राजनीतिक सवाल-जवाफ हुँदा चुनावी माहोल तताएको छ। डेउडिया गगन अधिकारी, मोहन जोशी र धनसरा साउँदबीच गीतै-गीतमा डेउडा गीतमार्फत चुनावी बहस चलेको हो। कार्यक्रमका क्रममा डेउडा भाकामा प्रस्तुत गरिएको सवाल–जवाफमा...

  • कैलालीका सीमानाकामा फागुन १८ गतेदेखि सवारीसाधन सञ्चालनमा निषेध

    कैलालीका सीमानाकामा फागुन १८ गतेदेखि सवारीसाधन सञ्चालनमा निषेध

    सुदूरपश्चिम : आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलालीका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार (फागुन ११) सूचना जारी गर्दै सवारीसाधन सञ्चालनमा निषेध गरिने जनाएको हो...

  • कैलालीको प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा आगलागी, १५ लाखबढीको क्षति

    कैलालीको प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा आगलागी, १५ लाखबढीको क्षति

    चौमाला (कैलाली) : गौरीगंगा–४, राजीपुरस्थित प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा गएराति विद्युत् सर्ट हुँदा आगलागी भएको छ। आगलागीका कारण विद्यालयको कम्प्युटर ल्याव तथा शैक्षिक सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। विद्यालय प्रशासनका अनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति...

  • खेलकुद आपसी सद्भाव, सहकार्य र मित्रता बढाउने कडी हो : आनन्द बिष्ट

    खेलकुद आपसी सद्भाव, सहकार्य र मित्रता बढाउने कडी हो : आनन्द बिष्ट

    मसुरिया (कैलाली) : खेलकुदले समाजका युवाहरुबीच आपसी सद्भाव, सहकार्य र मित्रता बढाउने कडी स्थापित गर्दै आएको कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्र्रेसबाट उम्मेदवार बनेका गोरखबहादुर बिष्ट ‘आनन्द’ ले बताएका छन् । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया बालुवाटारस्थित...