सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी नजाने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागि नहुने भएको छ । नागरिक उन्मुक्ति पार्टीकि केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै आफुहरु सरकारमा सहभागि नहुने जानकारी गराएकी हुन् । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण...






