June 11, 2026, Thursday
२०८३ जेष्ठ २८

कैलाली

कैलारीको ९ नम्बर वडा कार्यालयमा स्थनियले गरे तालाबन्दी

कैलारीको ९ नम्बर वडा कार्यालयमा स्थनियले गरे तालाबन्दी

धनगढी । कैलारी गाउँपालिकाको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ। कैलालीको कैलारी गाउँपालिकाको ९ नम्बर वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका हुन ।  वडा कार्यालयको हरेक काममा अनियमितता बढेको र वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको भन्दै स्थानीयले नाराबाजीसहित वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।  स्थानीय कमल सिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी,…

नदीमा डुबेर कैलालीमा दुई बालकको मृत्यु

नदीमा डुबेर कैलालीमा दुई बालकको मृत्यु

धनगढी । नदीमा डुबेर कैलालीमा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार काँडा नदीमा नुहाउने क्रममा डुबेर ६ वर्षीय दिप्सन मल्ल र ८ वर्षीय आयुष मल्लको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका- ६ का ६ वर्षीय दिप्सन…

  • कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने

    कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने

    धनगढी । कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने जनाएको हो। समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा. देवमणि भट्टराईलेआश्विन शुक्ल पूर्णिमाका दिन राति १:१९ बजे...

  • सुदूरपश्चिम प्रदेशका किसान बेमौसमी बर्षातले सधैं मर्कामा

    सुदूरपश्चिम प्रदेशका किसान बेमौसमी बर्षातले सधैं मर्कामा

    कैलाली । किसानले कहिले समयमै धान र गहुँको बीउ नपाउने त कहिले मल नपाउने। कहिले सिँचाइ तथा जोत्नका लागि डिजेल नपाउने त कहिले उत्पादित फसलको उचित मूल्य वा बजार नपाउने हुँदा सधैं मर्कामा पर्दै आएका छन्। सरकारले कहिले उन्नत जातको...

  • सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने

    सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने भएको छ । प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सुदूरपश्चिममा कृषि र...

  • कैलालीको गेटा अस्पताल बुधबार देखि संचालमा आउने

    कैलालीको गेटा अस्पताल बुधबार देखि संचालमा आउने

    धनगढी । कैलालीको गेटा अस्पताल बुधबार देखि संचालमा आउने भएको छ। मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको कैलालीको गेटामा बुधबारदेखि एक सय शय्याको अस्पातल सञ्चालन आउन लागेको हो । गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले पत्रकार सम्मेलन गरी कात्तिक...

  • कैलालीमा बेमौसमी वर्षा भएपछि किसान चिन्तित

    कैलालीमा बेमौसमी वर्षा भएपछि किसान चिन्तित

    टीकापुर (कैलाली) । कैलालीमा बेमौसमी वर्षा भएपछि किसान दुःखी भएका छन्। धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले किसानलाई चिन्तित बनाएको हो। सोमबार दिउँसोबाट वर्षा सुरु भएपछि धान पाकेर भित्र्याउ जुटेका किसान बाली नोक्सान हुने पीरले चिन्तामा छन्। टीकापुरका किसान निर्मल विकले...

  • प्रधानमन्त्री प्रचण्डले भने- एमालेभित्र पहिलोपटक ठूल्ठूला चिरा परेको छ

    प्रधानमन्त्री प्रचण्डले भने- एमालेभित्र पहिलोपटक ठूल्ठूला चिरा परेको छ

    धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र पहिलोपटक ठूल्ठूला चिरा परेको बताएका छन् । धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले एमालेभित्र पहिलोपटक ठूला चिरा परेको बताएका हुन । “पहिलोचोटी एमालेभित्र ठूल्ठूला चिरा परेको देखिएको छ । राम्रो बुद्धि पुर्‍याउने हो...