एमाले कैलाली अधिवेशन : केन्द्रीय नेताको तीनथरि लबिङ, अध्यक्षमा त्रिपक्षीय भिडन्त
कैलाली । नेकपा (एमाले) कैलालीको नेतृत्व लिन तीन पक्षबीच आन्तरिक संघर्ष चलिरहेको छ । जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न एमालेका तीन केन्द्रीय नेताहरू लबिङ गरिरहेका छन् । केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी...






