July 25, 2026, Saturday
२०८३ श्रावण १०

कैलाली

सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलबीच मतभेद, बजेटमाथि छलफल अनिश्चित

सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलबीच मतभेद, बजेटमाथि छलफल अनिश्चित

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल अनिश्चित बनेको छ ।  सत्ता साझेदार एमाले संसदीय दलले नै बजेटमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेपछि प्रदेशसभामा बजेटमाथि छलफल प्रभावित भएको हो । त्यसैमा सत्तासमिकरण फेरबदलको चर्चासमेत चलिरहेको छ ।  सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारमा एमाले साझेदार छ । मुख्यमन्त्री कमलबहादुर शाहले बजेटमाथिको छलफलका लागि…

कैलाली-कञ्चनपुरमा खैरो हेरोइनसहित ८ जना युवा पक्राउ

कैलाली-कञ्चनपुरमा खैरो हेरोइनसहित ८ जना युवा पक्राउ

धनगढी : कैलाली-कञ्चनपुरमा अवैध लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले शुक्रबार पक्राउ परेका सबै युवा २८ वर्षमुनिका रहेको जानकारी दिएको छ । प्रहरीले कैलाली र कञ्चनपुरका फरक–फरक स्थानबाट आठ जनालाई लागूऔषध खैरो हेरोइन सहित शुक्रबार पक्राउ गरेको हो । मिडिया समन्वय शाखाका अनुसार कैलालीको गोदावरी…

  • एकल महिलाका लागि आड र भरोसा बनेकी वेद अवस्थी

    एकल महिलाका लागि आड र भरोसा बनेकी वेद अवस्थी

    धनगढी : धनगढीकी ४७ वर्षीय वेद अवस्थी सुदूरपश्चिमका हजारौँ एकल महिलाका लागि आड र भरोसा बनेकी छन् । एकल महिलाहरूको हक-अधिकारका लागि आवाज उठाउने र उनीहरूलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने काममा उनले आफ्नो जीवन समर्पित गरेकी छन् । यस क्रममा...

  • ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते

    ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते

    धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ, भने अर्को एक जना छर्रा लागेर घाईते भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास गर्ने क्रममा बिहीबार बिहान ग्रिनेड पड्किँदा नेपाली सेनाका...

  • सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा

    सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा

    धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले चलाएको सरकारी गाडी नालामा खसेको छ। बिहीबार धनगढी उपमहानगरपालिका–४ स्थित नवजीवन अस्पताल अगाडि रावल आफैंले चलाइरहेको गाडी सडकको विपरीत दिशातर्फ गएर नालामा खसेको हो। गाडी नालामा खसेपछि स्थानीयवासीको सहयोगमा बाहिर निकालिएको थियो। स्थानीयको...

  • खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु

    खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु

    धनगढी : कैलालीको लम्कीचुहामा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो। लम्कीचुहा नगरपालिका–६ गप्काका ५० वर्षीय रामलाल थारु सोमबार दिउँसो आफ्ना ससुरालीको खेत जोतिरहेका बेला...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् । दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता भएको दोस्रो दिनमै मुख्यमन्त्री शाहले दलको बैठक बोलाएका हुन् । शाहले...