June 10, 2026, Wednesday
२०८३ जेष्ठ २८

कैलाली

कांग्रेस-एमाले सरकारमा नाउपा पनि सहभागी हुने, रेशमले गरे देउवासँग संवाद

कांग्रेस-एमाले सरकारमा नाउपा पनि सहभागी हुने, रेशमले गरे देउवासँग संवाद

धनगढी। कांग्रेस एमाले सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सहभागी हुने भएको छ । नाउपाका नेता रेशम चौधारीले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् । संघिय संसदमा नाउपाका चार सांसद छन् । चौधरीले कांग्रेस – एमालेको सरकार राष्ट्रिय सहमतिको सरकार भएको हुँदा आफ्नो पार्टी सरकारमा सहभागी हुने…

खोलाको बाढी बस्तीमा पस्दा मुख्यमन्त्री सोडारीको घर सहित शिवनगर क्षेत्रका सयौ डुवानमा

खोलाको बाढी बस्तीमा पस्दा मुख्यमन्त्री सोडारीको घर सहित शिवनगर क्षेत्रका सयौ डुवानमा

धनगढी । खोलाको बाढी बस्तीमा पस्दा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीको घर सहित धनगढीको शिवनगर क्षेत्रका सयौ डुवानमा परेका छन् । अबिरल बर्षाका आएको बाढी कारण शिवनगरमा रहेको खोला नाला बुझिएपछि मुख्यमन्त्री सोडारीको घर सहित धनगढीको शिवनगर क्षेत्रका सयौ डुवानमा परेका हुन् । शिवनगर खोला बुझिएर बस्तीमा मोडिएपछि मुख्यमन्त्री सोडारी बढी पिडित भएका छन् ।…

  • सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि काँग्रेस र एमालेका नेताबीच छलफल

    सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि काँग्रेस र एमालेका नेताबीच छलफल

    धनगढी। सुदूरपश्चिम प्रदेशमा पनि केन्द्रीय सत्ता समीकरणमा आएको परिवर्तनसँगै नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताबीच छलफल भएको छ । दुबै दलका संसदीय दलका नेताबीच मंगलवार महेन्द्रनगरमा छलफल भएको हो । अहिले सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेसहितको समर्थनमा नेकपा एकीकृत समाजवादीका...

  • शुक्लाफाँटाको घाँसे मैदानमा रमाउँदै बाह्रसिंगा

    शुक्लाफाँटाको घाँसे मैदानमा रमाउँदै बाह्रसिंगा

    कैलाली । चारैतिर हरियाली फाँट। ठाडाठाडा कान लगाउँदै मानिस भएतिर टाउको बंग्याएर हेर्दै भाग्दै गरेका बाह्रसिंगा अनि जरायो। यो दृश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्न आइपुगेका पर्यटकको मन लोभ्याउँछ अनि पर्यटकहरू पहिलो फाँटाबाट अन्य फाँटा चहार्दै तीनतले मचान पुग्छन्। त्यही...

  • आवधिक योजनाबिनै नीति, कार्यक्रम तथा बजेट ल्याउँदै स्थानीय तहहरु

    आवधिक योजनाबिनै नीति, कार्यक्रम तथा बजेट ल्याउँदै स्थानीय तहहरु

    धनगढी। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल नेतृत्वको जनप्रतिनिधिले आफनो कार्यकालको तेस्रो नीति, कार्यक्रम तथा बजेट ल्याउँदै छ। तर, यसअवधिमा हालसम्म नगरको आवधिक योजना तयार पारेको छैन। उपमहानगरपालिकाको कार्यभार सम्हाल्दै नगर प्रमुख हमालले अगामी आर्थिक वर्ष २०७९/८० देखि २०८३/८४ सम्मको पहिलो...