June 10, 2026, Wednesday
२०८३ जेष्ठ २८

कैलाली

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज बस्दै

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज बस्दैछ । नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले बैठक आह्वान गरेका थिए । प्रदेश प्रमुख मियाँको आह्वानअनुसार प्रदेश सभाको विशेष अधिवेशन मंगलबार दिउँसो २ बजे बस्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको हो । सचिवालयका सचिव देवबहादुर बोगटीले…

मोहना नदीमा अलपत्र परेकाहरूको सशस्त्र प्रहरीद्वारा उद्धार

मोहना नदीमा अलपत्र परेकाहरूको सशस्त्र प्रहरीद्वारा उद्धार

धनगढी । मोहना नदीमा अलपत्र परेका ५ जनाको उद्धार गरिएको छ । वर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।  कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरू सो नदीमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए । उनीहरू नदीपारि अलपत्र परेको भन्ने जानकारी प्राप्त…

  • सुदूरपश्चिम प्रदेशमा संसदको विशेष अधिवेशन आह्वान

    सुदूरपश्चिम प्रदेशमा संसदको विशेष अधिवेशन आह्वान

    धनगढी । सुदूरपश्चिम प्रदेशमा संसदको विशेष अधिवेशन आह्वान गरिएको छ । प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको भोलिपल्टै प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान गरेका हुन । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका समेत गरेर एक चौथाइ...

  • एक साता पनि टिकेन नाउपाको निर्णय, फेरि फेरिए दलका नेता

    एक साता पनि टिकेन नाउपाको निर्णय, फेरि फेरिए दलका नेता

    धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को निर्णय एक सातामै फेरिएको छ । यही असार २९ गते माननीय घनश्याम चौधरीलाई हटाउँदै सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खुसीराम चौधरीलाई चयन गरिएको नाउपाले फेरि नेता फेरिएको हो। दलको नेतामा खुसीराम चौधरीलाई चयन...

  • जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउन आग्रह

    जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउन आग्रह

    सुदूरपश्चिम । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने असरलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्दै जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउनुपर्नेमा जोड दिइएको छ । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने गरेको असर, यसको अनुकूलन तथा न्यूनीकरणका उपायका बारेमा धनगढीमा भएको अन्तर्क्रियामा सहभागीले जनचेतना अभिवृद्धि गर्न...

  • धनगढीका दुई कम्पनीलाई कर छलीको आरोपमा ३६ लाख जरिवाना

    धनगढीका दुई कम्पनीलाई कर छलीको आरोपमा ३६ लाख जरिवाना

    धनगढी । कैलालीमा दुई कम्पनीलाई कर छली गरेको आरोपमा जरिवाना गराइएको छ । कैलालीको धनगढीस्थित आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेड र रिल्याक्सो डम्सवेयर सप्लायर्सलाई कर छली गरेको भन्दै ३६ लाख जरिवाना गराइएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा आन्तरिक राजस्व...